Month: ५ माघ २०८०, शुक्रबार १६:४४

‘ग्रीनपार्क’लाई चिनाउन महोत्सवले टेवा पुग्ने विश्वास

थर्कोट समाचारदातादाङ ०५ माघलमही दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को शुक्रवार एक समारोहको बीच चेम्बर अफ कमर्स दाङ जिल्लाका अध्यक्ष विकास अग्रवालले उद्घाटन गर्नुभयो । देउखुरीबासी समुदायको…

तुलसीपुरको मोतिपुरमा बस दुर्घटना

तुलसीपुर, ५ माघ । तुलसीपुरको मोतिपुरमा बस दुर्घटनामा परेको छ । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर ७ मोतिपुरमा ना ७ ख ३५७६ नम्बरको बस दुर्घटनामा शुक्रबार राती ८ बजेतिर दुर्घटनामा…

सुनाखरी सिकाई मेला २०८० मा अटोमेटिक पानी तान्ने र बन्द गर्ने प्रविधिदेखि विभिन्न सिपकलाको प्रदर्शनी ।

थर्कोट समाचारदातातुलसीपुर, ५ माघ ।सुवास परियार मेट्रो कलेज तुलसीपुरमा अध्ययनरत छन् । उनले थ्री इनर्जी वाटर पम्प बनाएका छन् । उनले सुनाखरी सिकाई मेलामा आफुले गरेको काम देखाउने अवसर प्राप्त…

बस्नेतको जन्मदिन अबसरमा ५० जना गरिब दिन दुखीका बालबालिकाहरुले पाए न्यानो कपडा

शान्तिनगर ५ माघ ।शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई न्यानो कपडा र खेलकुदका सामाग्रीहरू दिएर मनाएका छन् । शुक्रबार उनले राप्ती माध्यामिक विद्यालय शान्तिनगर १ पेदीखोलामा खेलकुद…

दाङमा शीतलहरले अत्याधिक चिसो

तुलसीपुर,५ माघ । दाङमा बिहानै देखि कुहिरोसंगै चिसो बढेको छ । कतिपय स्थानमा हल्का सित समेत परेकाले चिसोको महसुस गरिएको हो । मौसममा आएको परिवर्तनका कारण घाम नलाग्दा चिसो बढेको…

विपन्न बालबालिकालाइ शैक्षिक सामग्री

तुलसीपुर, ५ माघ ।  दाङको तुलसीपुर उपमहानगरपालिका ६ ले गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ । बालबालिका शिक्षाबाट बञ्चित नहुन् भन्ने उदेश्यले आज एक कार्यक्रमको आयोजना…

राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा मतपत्र पुग्यो

काठमाण्डौ, ५ माघ ।  निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि मतपत्र छपाई गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । राष्ट्रिय…

अत्यधिक चिसोका कारण स्वास्थ्यकेन्द्रमा बिरमीको चाप बढ्दो

दोर्ण के.सी.तुलसीपुर, ५ माघ ।एक्कासी बढेको चिसोले गर्दा दाङ सहित देशभरका अस्पतालहरुमा बिरामीको संख्या बढ्दै गएको छ । आजभोली दिउँसो घाम लाग्ने भएपनि बिहान बेलुका लाग्ने हुस्सु र शीतलहरका कारण…

अत्यधिक चिसोका कारणले अस्पतालहरुमा बिरामीको संख्या बढ्दो

तुलसीपुर, ५ माघ । चिसोले दाङ सहित देशभरका अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ । आजभोली दिउँसो घाम लाग्ने भएपनि बिहान बेलुका लाग्ने हुस्सु र शीतलहरका कारण अत्यधिक चिसो…

आज पहाडमा वर्षा र तराईमा हुस्सुको सम्भावना

काठमाडौँ, ५ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको…

सम्पादक छनोट

This will close in 0 seconds