तुलसीपुर, ५ माघ । तुलसीपुरको मोतिपुरमा बस दुर्घटनामा परेको छ । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर ७ मोतिपुरमा ना ७ ख ३५७६ नम्बरको बस दुर्घटनामा शुक्रबार राती ८ बजेतिर दुर्घटनामा परेको हो । बसमा अरु यात्रु नभएको र बसका तीन जना स्टाप सकुशल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । विपरित दिशाबाट गईरहेको मोटरसाइकले फोकस लाईटका कारण बस दुर्घटनामा परेको चालकले बताएको प्रहरीले जनाएको छ । नारायणघाटबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
तुलसीपुरको मोतिपुरमा बस दुर्घटना
Byदोर्ण के.सी.
५ माघ २०८०, शुक्रबार १६:३९ ५ माघ २०८०, शुक्रबार १६:३९ ५ माघ २०८०, शुक्रबार १६:३९
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
रुकुम पश्चिममा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु, १० जना गम्भीर घाईते
९ कार्तिक २०८२, शनिबार ००:१८ ९ कार्तिक २०८२, शनिबार ००:१८ ९ कार्तिक २०८२, शनिबार ००:१८
दोर्ण के.सी.
हुम्लामा अज्ञात रोग फैलिदा पशुचौपायाको मृत्यु बढ्दो
२३ श्रावण २०८२, बिहीबार १५:५६ २३ श्रावण २०८२, बिहीबार १५:५६ २३ श्रावण २०८२, बिहीबार १५:५६
दोर्ण के.सी.
तुलसीपुरमा कुलोले बगाउँदा २ वर्षीया बालिकाको मृत्यु
२० श्रावण २०८२, सोमबार १६:४४ २० श्रावण २०८२, सोमबार १६:४४ २० श्रावण २०८२, सोमबार १६:४४
दोर्ण के.सी.
