Month: १ पुष २०८०, आईतवार १७:२३

सल्यानमा उद्यमशिलता विकास तथा आयआर्जन बृद्धिका कार्यक्रम हुने

सल्यान, १ पुष ।  सल्यानमा उद्यमशिलता विकास तथा आयआर्जन बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन हुने भएका छन् । आइतबार सम्पन्न जिल्ला उद्योग प्रवद्र्धन विकास समितीको बैठकले बेसार प्रशोधन केन्द्र स्थापनाका…

शिक्षा शाखाद्वारा सामुदायिक विद्यालयमा परियोजना कार्यलाई तिब्रता

तुलसीपुर, १ पुस । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा  परियोजना कार्यलाई व्यवहारमै कार्यान्वयनमा ल्याउन थालेको छ । पाठ्यक्रममा परियोजना कार्य समावेश गरेपनि विद्यार्थीहरुका लागि अंकभार प्रदान गर्नका लागि कागजमै सीमित भएको…

टयाक्टर दुर्घटनामा परि मोटरसाइकल चालक पाण्डे गम्भिर घाईते

दाङ, १ पुस ।तुलसीपुरमा टयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा एकजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर ८ दुधेनाका ५३ वर्षिय दुर्ब बिक्रम पाण्डे रहेको प्रहरीले जनाएको छ ।…

अदालतको फैसला राष्ट्रपतिले उल्टयाउनु न्यायोचित कुरा होईन् ः कार्की

दाङ, १ पुस ।पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीले राजनैतिक दलहरुले न्यायालय नियन्त्रणमा राख्न खाजेको बताउनुभएको छ । न्यायालाय स्वतन्त्र हुनुपर्ने भन्दै उहाँले न्यायालयलाई कार्यपालिकाले हस्तक्षेप गर्न नहुने बताउनुभयो । तुलसीपुर मेट्रो…

उहाँले जबसम्म पीडित दिदीबहिनीहरूलाई हर्जना, जरिबाना, सेवा शूल्क लगायतका विभिन्न बाहना पारी आम गरिव जनताहरूसँग लिएको ३० वर्षको हिसाव किताब गर्दैन तबसम्म संघर्ष समितिको आन्दोलन नरोकिने समेत बताउनु भएको थियो । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालले दाङको घोराहीमा आयोजना गरेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै लघुवित्त वित्तिय संस्थाद्वारा ५८ लाख ऋणी दिदीबहिनीहरू मध्य ६० हजार एकदमै पीडित, ३३ लाख ऋण तिर्नै नसक्ने र १० लाख बढी दिदीबहिनीहरू करौडौको किस्ता हाल्ने पाईएको बताउनुभएको थियो । उहाँले भेलालाई सम्बोधन गर्दै सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरूले जबसम्म पीडित महिलाहरूको अधिकार पुरा गर्न सक्दैनन् तबसम्म संघर्ष समतिको आन्दोलन पनि नरोकिने बताउनुभएको हो ।उहाँले सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरू खारेजसँगै ऋण मिनाहाको लागि सम्पूर्ण पीडित दिदीबहिनीहरू एकजुट भएर आन्दोलनमा लाग्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आफ्नो अधिकार सुनिष्चित गर्न हजुर–हजुर भनेर होईन आन्दोलन गर्दै कोसेर लिन भएकोले सम्पूर्ण पीडित महिलाहरू जस्तोसुकै आन्दोलनका लागि पनि सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ ।

लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका केन्द्रिय उपाध्यक्ष गगन वि.कले संघर्ष समिति भनेको यस देशका आतंककारी, जाली, फटाहा, भष्ट्रचारी, गरिव जनताको रगत पसिना चुसाहालाई कारवाहीको दायरामा ल्याउनुका साथै, लघुवित्त वित्तिय संस्थाको खारेजीका साथसाथै सहकारी संस्थाहरू र बैंकका ऋणहरू मिनाहा तथा खारेजीका लागि अगाडि बढेकाले सम्पूर्ण पीडितहरू एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ ।

ललित स्मृति कप टु ए साईड भलिबलको उपाधी एसभिसी लाई

लक्ष्मण बस्नेत मंसिर ३० दाङ । दाङको तुलसिपुरमा संचालित ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधी एसभिसी ले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर…

सिद्ध बाघनाथ बाबा जंगलकुटीको तेस्रो साधारण सभा सम्पन्न अध्यक्षमा मनोज चौधरी सर्वसम्मत चयन

आलोक भावुक गढवा, ३० मंसिर । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको श्री सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न…

सम्पादक छनोट

This will close in 0 seconds