कपुरकोट गाउँपालिका सल्यानले गाउँपालिका भित्र रहेका लोप हुन थालेका मौलिक लोक कला संस्कृतीलाई संरक्षण गरि एक उदाहरणीय गाउँपालिका बनाउन थालेको छ । सोही अनुरूप गाउँपालिकाले बिस्तारै लोप हुन थालेका मौलिक लोक कला संस्कृतीलाई प्रदर्शनी गरि पौराणिक मौलिक संस्कृतीलाई जर्गेना गर्न लागेको छ । यसरी लोप हुन थालेका मौलिक पौराणीक लोक संस्कृतीलाई संरक्षण गरि जर्गेना गर्ने कपुरकोट गाउँपालिका त एउटा उदाहरणीय पात्र मात्र हो । यस्तै विभिन्न पालिका तथा गाउँपालिकाहरूले आ –आफ्नो जिल्ला, क्षेत्रमा लोप हुन लागेका मौलिक पौराणीक लोक संस्कृतीहरूको जर्गेना हुने थियो । यसका लागि सम्पूर्ण उपमहानगरपालिकाहरू, गाउँपालिकाहरू एकजुट हुन् जरूरी छ ।
लोक संस्कृतीको संरक्षण गरौ
Byदोर्ण के.सी.
१३ कार्तिक २०८०, सोमबार १७:३१ १३ कार्तिक २०८०, सोमबार १७:३१ १३ कार्तिक २०८०, सोमबार १७:३१
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
सम्पादकीय
सम्पादकीय
स्थानीय समाचार
क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन
१६ जेष्ठ २०८३, शनिबार ०५:५७ १६ जेष्ठ २०८३, शनिबार ०५:५७ १६ जेष्ठ २०८३, शनिबार ०५:५७
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
कला र संस्कृति
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
राष्ट्रिय
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
सम्पादकीय
स्थानीय समाचार
स्वास्थ
पर्मेश्वरकाे वचन नै मुक्तिकाे बाटाे हाे त्यसैले मैले वचनलाई पहिलाे प्राथमिकता दिएकाेछु : वडा अध्यक्ष वि.क.
१० कार्तिक २०८२, आईतवार १५:२७ १० कार्तिक २०८२, आईतवार १५:२७ १० कार्तिक २०८२, आईतवार १५:२७
दोर्ण के.सी.
अन्तर - संवाद
कुराकानी
खेलजगत
तुलसीपुर उपमहानगरपालिका
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
सम्पादकीय
सम्पादकीय
स्थानीय समाचार
स्वास्थ
एन प्याब्सन बृहत खेलकुदको च्याम्पियन उपाधी ज्ञान ज्योतीको हातमा
१३ पुष २०८१, शनिबार ०४:०६ १३ पुष २०८१, शनिबार ०४:०६ १३ पुष २०८१, शनिबार ०४:०६
दोर्ण के.सी.
