तुलसीपुर महोत्सवमा आज ‘स्टेज क्वीन’ भूमिका गिरी
थर्कोट समाचारदातादाङ २८ माघ । ‘स्टेज क्वीन’को रुपमा आफूलाई स्थापित गर्न सफल गायिका भूमिका गिरीको आईतबार तुलसीपुर महोत्सवमा प्रस्तुति रहेको थियो। भुमिकाको ‘उजेली जुनेली , देउरालीमा, रंग रसैमा, चोली मैलो…
तुलसीपुर महोत्सव २०८० सिसी क्यामेराबाट निगरानी गर्दै प्रहरी
दोर्ण के.सी. तुलसीपुर, २८ माघ । गत बुधवारदेखि सञ्चालित तुलसीपुर महोत्सव २०८० लाई सुरक्षित ढंगले सञ्चालन गर्नका लागि चार तहको सुरक्षासँगै सिसी क्यामराबाट पनि निगरानी गरिएको छ । महोत्सवको सुरक्षाका…
तुलसीपुर महोत्सवमा २०८० को रौनक बढ्दो
तुलसीपुर, २७ माघ । ‘लुट्नेलाई त ब्रम्हलुट छ । नेपालमै हजुर, सुनको गजुर’ गायक कृष्ण रेउलेले पहिलो गित गाउँदा नै मैदान भरिभराउ भइसकेको थियो । तिनै दर्शकलाई गायक रेउलेले देशको…
“नेपाली लोक गितमा मौलिकता हराउँदैछ” : पुस्कल शर्मा
आशिष के.सी. माघ २६, नेपाली सांगितिक क्षेत्रका चर्चित गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा…
तुलसीपुर महोत्सव २०८० को रौनक बढ्दै
तुलसीपुर, २६ माघ । गत बुधवारदेखि तुलसीपुरमा तुलसीपुरमा सञ्चालित तुलसीपुर महोत्सव–२०८० को आज तेस्रो दिन हजारौ दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । शुक्रवार चर्चित कलाकार…
सुर्खेतमा डिप्रोस लघुवित्तका हाकिमलाई कालोमोसो, दुई जना पक्राउ
दोर्ण के.सी.बिरेन्द्रनगर २६ माघमोहन वैद्य नेतृत्वको आरसिपी, नेपाल निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले डिप्रोस लघुवित्त वित्तिय संस्थाका प्रमुखलाई कालोमोसो दलेका छन् । बिहीबार गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय…
बबई गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
हापुरे, माघ २३ गते । दाङको बबई गाउँपालिकामा भ्रस्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय…
नेपालका बैंकहरुले बिमा कम्पनीलाई प्रयोग गरेर आतंक मच्चाएका छन् : सुरकृष्ण वैद्य
तुलसीपुर,२४ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्यले नेपालबाट आतंकवाद हटेको वर्षौ भएपनि नेपालका बैंकहरुले बिमा कम्पनीलाई प्रयोग गरेर व्यसायीक ऋणको बिमा गर्दा आतङ्कवादको सुरुवाती चरण जस्तो ट्रेन ल्याएको बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य…
तुलसीपुर महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा,बुधबार उद्घाटन हुने
दोर्ण के.सी. तुलसीपुर, २३ माघ । ५० लाख बढि बचत गर्ने उदेश्यले तुलसीपुर महोत्सव २०८० भोली बुधबारदेखि शुरु गरिदैछ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनमा महोत्सव सञ्चालन गरिएको हो ।…
बबई गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न
दाङ २२ पुस दाङको बबई गाउँपालिकाको १४ औं गाउँ शभा सम्पन्न भएको छ । गत माघ ७ गतेबाट बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षत्रीको अध्यक्षतामा सुरु भएको गाउँसभा बिहिबार…










