Category: समाचार

तुलसीपुरको बटोवलपुरमा ढकिया बुनाइ तालिम

तुलसीपुर, ३० भदौ । ढकिया आदिवासी जनजातिहरुको पहिचान भएकाले यसको पवद्र्धन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । ग्रिन फाउण्डेसन नेपाल दाङको आयोजनामा तुलसीपुर–८ बटोलपुरमा आयोजना गरिएको २५ दिने…

कपुरकोटको कालिका मा.विद्वारा शिक्षण सिकाइकामा पैँसरु नाँच

दाङ, ३० भदौ । सल्यानको एक विद्यालयमा मौलिक लोक संस्कृति अन्तर्गतको ग्रामीण स्तरमा नाचिने पैंसरु नाच प्रदर्शन गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा मौलिक पैँसरु नाच…

तिव्र गतिमा पेट्रोल र डिजलको मुल्य

दाङ,३० भदौ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ एक्कासी तिव्ररूपले बढाएको छ । निगमले हिजो शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३…

रोल्पा सुनछहरी स्कुलमा खाम भाषा पढाइ हुँदै, गैर खामभाषीको आपत्ति

भदौ ३० दाङ । रोल्पाको सुनछहरी गाउँपालिकाले प्राथमिक तहमा मगर खाम भाषा अनिवार्य गरेपछि विरोध सुरु भएको छ । गाउँपालिकाले आउँदो शैक्षिक सत्रदेखि प्राथमिक तहमा स्थानीय मगर खाम भाषाको कक्षा…

चार किलो चरेस सहित पक्राउ परेका बोहरा डडेल्धुरामा सार्वजनिक

डडेल्धुरा प्रहरीले चरेस सहित पक्राउ गरेका एक जना व्यक्तिलाई सार्वजनिक गरेको छ।शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै प्रहरीले चरेस सहित पक्राउ परेका िित व्यक्तिलाई सार्वजनिक गरेको हो ।…

तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

दाङ,२९ भदौ । तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो । अधिकृत माधव शर्माले सूचना जारी गरि…

दार्शनिक फाँटमा दुई पद्धति स् अधिभुतवाद र द्वन्द्ववाद

“अलगअलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभुतवादले तिनका परस्पर सम्बन्धहरुलाई भुल्दछ ,तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र।अन्त्यलाई भुल्दछ । त्यसले रुखहरुलाई देख्दछ , वनलाई देख्न पाउदैन ,…

अट्वारी पर्वमा सार्वजनिक बिदा

थर्काेट समाचारदाता दाङ २९-भदौ/  दाङको तुलसीपुर उपमहानगरपालिकाले अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ । उपमहानगरले थारु समुदायको बड्का अट्वारीको अवसरमा तुलसीपुर उपमहानगरपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा…

एकता अधिवेशन तथा प्रशिक्षणकार्यक्रम तुलसीपुरमा सम्पन ।

थर्काेट समाचारदाता ।तुलसीपुर २९ भदाै ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ तुलसीपुर उपमहानगरपालिका संगठन नेपालले श्री ज्ञानज्याेती आधारभुत विद्यालय तुलसीपुर -५ सुन्दरनगरमा एक कार्यक्रमको आयाेजना गरि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नगर…

आन्तरिक पर्यटकले भरिभराउ ‘शान्ति पार्क’

दाेर्ण के.सी.तुलसीपुर १९-फागुन/ दाङको पर्यटकीय स्थल मध्यको एक परिचीत ठाउँ राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) पनि हो । यो तुलसीपुर उपमहानगरपालिका-७ गणेशपुरमा अवस्थित रहेको छ । पछिल्लो सयम यस उद्यानमा आन्तरिक…

सम्पादक छनोट

This will close in 0 seconds