मावि तुलसीपुर सेन्टरले खुशीयालीमा निकाल्यो उत्सव र्याली
थर्कोट समाचारदातादाङ, ७ असोज ।मावि तुलसीपुर सेन्टरले खुशीयालीमा कार्यक्रमको आयोजना गरि उत्सव र्याली निकालेको छ । देशकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भएपछि मावि तुलसीपुर सेन्टरले आज तुलसीपुर बजारमा उत्सव र्याली…









