बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
थर्काेट समाचारदातातुलसीपुर , १ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय…
थर्काेट समाचारदातातुलसीपुर , १ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय…
बिषय:- प्रेस विज्ञप्ति यहाहरु सबैमा अवगत नै भएको कुरा हो स्थापनाको छोटो अवधीमै आम शोषित, पिडित, श्रमिक तथा उत्पीडित जनताको आशा, अपेक्षा, भरोशा र विश्वासको केन्द्र बन्न नेपाल कम्युनिस्ट पार्टी…
नेपालपत्र थर्कोट समाचारदातातुलसीपुर २६ असोजदशैंमा टीकानेपालमा पछिल्लो तथ्यांक अनुसार हिन्दू धर्म मान्नेहरुको सख्या दिनप्रतिदिन अत्यधिक मात्रामा बढिरहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दशै पर्वलाई हिन्दू बाहेक बौद्ध, किरात, इस्लाम,…
थर्कोट समाचारदातादाङ, २६ असोज ।आज असोज २६ गते बडा दशैँको मूख्य दिन अर्थात् विजयादशमी दिन । आजको दिन विशेषगरी नेपाली समाजमा टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने परम्पराको दिन ।…
दोर्ण के.सी.तुलसीपुर २४ असोजइलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल ठकुरीले तुलसीपुरको शान्ति सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै डिएसपी…
दाेर्ण के.सी.प्युठान १९ असाेजनेपाल कम्युनिष्ट पार्टी (बहुमत) का लुम्बिनी प्रदेश व्युराे सदस्य सजकले राज्यले पार्टीका मागहरुलाई व्यवास्ता गरेमा “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा ” गरिने कुरामा जाेड दिनुभएको हाे…
दाेर्ण के.सी. र गमानसिंह घर्तीमगरराेल्पा १८ असाेजचाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत राेल्पाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।शुक्रवार पार्टीका नेता तथा कार्यकर्ताहरु गएकाे…
थर्कोट समाचारदाताकाठमाण्डौं, १२ असोज ।असोज ११ गते शुक्रबारदेखि मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार देशभरमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ…
थर्कोट समाचारदाताकाठमाण्डौं, ९ असोज ।मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठुलो वर्षा हुने र केही ठाउँमा अति ठुलो वर्षाको चेतावनी दिएको छ । यो…
दोर्ण के.सी.तुलसीपुर, ७ असोज ।नेशनल प्याब्सन तुलसीपुरले सोमबार गणित दौड र पठन सीप प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीको क्षमता जाँच तथा विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ नेशनल प्याब्सनले गणित…
This will close in 0 seconds