Category: राष्ट्रिय

कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) ३ नम्बर वडा कमिटीद्वारा टुनापानी विद्यालयलाई सहयाेग

दाेर्ण के.सी.टुनापानी २३ फागुन ।श्री प्राथिमक विद्यालय थापापानी तुलसीपुर उपमहानगरपालिका -३ टुनापानीकाे विद्यालय अनुगमन गर्दै लुम्बिनी प्रदेश साम्सद धन बहादुर मास्कीले ज्ञानकाे पहिलाे खुटकिलाे भनेकाे शिक्षा हाे । शिक्षामा बलियाे…

अहिले देश व्यापारीको हातमा छ स् महासचिव कञ्चन

दोर्ण के.सी.काठमाडौं २० फागुननेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताउनुभएको छ। मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा…

नेकपा (बहुमत) दाङ जिल्लाको बैठक सम्पन्न घोराहीमा सम्पन्न

दोर्ण के.सी.दाङ १८ फागुननेपाल कम्युनिष्ट पार्टी (बहुमत) को दाङ जिल्ला समितिको बैठक एक कार्यक्रमका बिच आईतवार दाङको घोराहीमा सम्पन्न भएको छ । पार्टी स्थाई समिति सदस्य तथा ५ नम्वर व्युरो…

अन्तर विद्यालय फुटसलको उपाधि तुलसीपुर सेन्टर माविको हातमा

थर्कोट समाचारदतादाङ, १८ फागुन । दाङको तुलसीपुरमा भएको अन्तर विद्यालय फुटसलको उपाधि तुलसीपुर सेन्टर माविको हातमा पारेको छ । किड्स फुटबल एकेडेमीको आयोजनामा दुई दिनसम्म भएको अन्तर विद्यालय फुटसल प्रतियोगितामा…

जनयुद्धका योद्धाहरु पार्टीको निर्देशन अनुसार हिड्नुपर्छ  : महासचिव कञ्चन

दाेर्ण के.सी.दंगीशरण ०२ फागुननेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले ३० औँ  जनयुद्ध दिवस मनाएको छ । जनयुद्ध दिवसको अवसरमा रक्तदान सँगै शुभकामना आदानप्रदान गरेर पश्चिम दाङकाे दंगीशरण गाउपालिका स्थित थारु संग्राहलयमा…

लघुबित्त तथा बित्तिय शोषण बिरुद्को सघंर्ष समिति नेपालको तुलसीपुर नगर कमिटीको नियमीत बैठक सम्पन्न ।

दोर्ण के.सी.तुलसीपुर २९ माघलघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालको तुलसीपुर नगर कमिटीको नियमीत बैठक मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ । (आर्थिक क्रान्तिका लागि जन आन्दोलनमा जुटांै, ऋण मुक्त…

हिमाल रनिङ ट्रफी ब्लु हाउसको हातमा

थर्कोट समाचारदातादाङ २८ माघहिमाल इन्टर हाउस खेलकुद सप्ताहको विजेता ब्लु हाउसले हिमाल रनिङ ट्रफी जितेको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह व्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण, ९ रजत…

आ–आफ्ना अधिकार शुनिष्चिततताका लागि एकरूपता अपरिहार्य ः शाह ।

लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालका नेपालगञ्ज बाँके बर्दियाका अध्यक्ष अब्दुल शाहले लघुबित्त वित्तीय संस्थाहरूद्वारा पिडीत दिदीबहिनीहरू आ–आफ्ना अधिकार शुनिष्चिततताका लागि एकएकरूपता अपरिहार्य भएको एक कार्यक्रमका बिच जोड…

आफ्नो अधिकार प्राप्तीका लागि एकजुट भएर लाग्नुपर्ने ।

दोर्ण के.सी.तुलसीपुर २७ माघलघुबित्त वित्तीय संस्थाहरूद्वारा पिडीत दिदीबहिनीहरू आफ्नो अधिकार प्राप्तीका लागि एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागिवक्ताहरूले जोड दिएकाछन् । उनीहरूले पछिल्लो समयमा लघुबित्त बित्तीय संस्थाहरूले गाउँ–गाउँमा गएर…

तुलसीपुरमा लिए १ हजार ६५ जनाले क्यान्सर बिरुद्दको खोप

थर्कोट समाचारदातातुलसीपुर २२ माघ्र पाठे घरको मुखको क्यान्सर बिरुद्दको खोप लगाउने अभियानआजदेखि शुरू गरिएको छ । आज पहिलो दिन तुलसीपुर उपमहानगरपालिकामा १ हजार ६५ जनाले उक्त खोप लगाएका छन् ्र…

सम्पादक छनोट

This will close in 0 seconds