Category: अन्य

गढवा गाउँपालिकाले सुरु गर्यो सरकारी दररेटमा दुग्ध खरिद बिक्री कार्य, साउन ७ गते दुग्ध खरिद गरिने

❤️आलोक भावुकगढवा, ६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद–बिक्री सुरु गर्ने भएको छ।…

उच्च अदालत तुलसीपुरमा वार्षिक लक्ष्यको ४२ प्रतिशत भन्दा बढी मुद्धाहरु फछर्यौट, एक वर्ष नाघेका मुद्धा शुन्य

दाेर्ण के.सी.तुलसीपुर, ०१ साउन ।उच्च अदालत तुलसीपुरमा एक वर्ष नाघेका मुद्धाहरु शुन्यमा झरेको अदालतले जनाएको छ । विगत १० वर्ष यताको मुद्धा फछर्यौटको तथ्याँकलाई हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा एक…

ज्ञान जागरण मञ्चद्वारा बालबालिकालाई लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न

थर्काेट समाचारदातातुलसीपुर २८ असारज्ञान जागरण मञ्च नेपाल तुलसीपुर दाङले शनिवार एक कार्यक्रमकाे आयोजना गरि बालबालिकालाई लक्षित गर्दै एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।ज्ञान जागरण मञ्चका अध्यक्ष लिलाधर नेपालीकाे अध्यक्षतामा…

गुरुकुल एकेडेमीको गुरुपूर्णिमा स्थानीय तहको काम गुरुकुलले गरेको प्रति आभार ब्यक्त

थर्काेट समाचारदाताघोराही २६ आषाढगुरुकुल एकेडेमीले यस वर्षको गुरुपूर्णिमालाई विशेष बनाउँदै दाङ जिल्लाका विभिन्न सामुदायिक विद्यालयका महिला प्रधानाध्यापकहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। प्रधानाध्यापक गुरुआमाहरुसंग गुरुकुल एकेडेमी मार्फत आयोजित यस…

बंगलाचुली गाउँपालिकाद्वारा कृषकहरुका घरघरमा  हाते ट्याक्टर वितरण

दाेर्ण के.सी.दाङ २२ असार : बंगलाचुली गाउँपालिकाले आईतवार एक कार्यक्रमकाे आयाेजना बिच कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । बंगलाचुली गाउँपालिकाको लागत साझेदारीमा कृषि उपकरण वितरण गर्ने कार्यक्रम अनुसार कृषकहरुलाई हातेट्याक्टर…

युवा समाजशेवीहरूद्वारा राप्ती प्रादेशिक अस्पताल परिसरमा तुलसीको बिरुवा रोपियो

थर्कोट समाचारदातादाङ, २२ असार ।हरिशयनी एकादशीको अवसरमा आज तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा युवा समाजशेवीहरूद्वारा तुलसीको बिरुवा रोपिएको छ । अक्सिजन धेरै दिने र औषधीय गुणले भरिपूर्ण ‘तुलसी’ को…

सुनमा विलासिता कर लगाउनु गलत हो ः केसी

दाेर्ण के.सी.तुलसीपुर, १८ असार ।पुर्व स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले सरकारले सुनका गरगहनामा विलासिताको कर लगाउनु उचित नभएको बताउनु भएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुर र नेपाल…

गुरुकुल एकेडेमी तुलसिपुरमा दाँत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम सम्पन्न

थर्काेट समाचारदातातुलसिपुर ५ आषाढगुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरूको मौखिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष दाँत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई प्रारम्भिक उमेरदेखि…

हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

थर्काेट समाचारदातातुल्सीपुर, २४ जेठ ।दाङको तुलसीपुर स्थित हिमाल एकेडेमी तुलसीपुरको आयोजनामा र मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा आज विद्यालय परिसरमै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

तुलसीपुरमा क्रियाशील  पत्रकारहरुका लागि एकदिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

दाेर्ण के.सी.तुलसीपुर,२४ जेष्ठ । दाङको तुलसीपुरमा विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुका लागी एक दिने पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । स्थानीय पर्यटन पवद्र्धनको क्षेत्रमा पत्रकारहरुलाई कलम चलाउन सहयोग पुग्ने उदेश्यले…

सम्पादक छनोट

This will close in 0 seconds