कपुरकोट गाउँपालिकाले गर्यो निति तथा कार्यक्रम प्रस्तुत
सल्यान, १० असार । सल्यानको कपुरकोट गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथामिकता दिने भएको छ । गाउँपालिकाको १५ औं गाउँसभामा अध्यक्ष दुर्गा बहादुर पुनले एकिकृत कृषि बिकास कार्यक्रम मार्फत किसानका…










