काठमाडौ, २५ मंसिर । चिसोबाट जोगिन झोलिलो खानेकुरा प्रशस्त खान डाक्टरले सुझाव दिएका छन् । चिसोमा मौसमी फ्लुसँगै सामान्य रुघाखोकी र ज्वरोका समस्या लिएर अस्पताल पुग्नेको सङ्ख्या बढेको भन्दै डाक्टरले तातो झोलिलो खानेकुरा खान सुझाव दिएका हुन् । अहिले अस्पताल पुग्ने सय जना बिरामीमध्ये ३० जना बिरामीमा चिसोले हुने स्वास्थ्य समस्या देखिएको भन्दै प्राध्यापक डाक्टर दिनेशकुमार लम्सालले आफू अनि आफ्नो परिवारका सदस्यलाई जोगाउन न्यानो भएर बस्न सुझाव दिनुभयो । उहाँले यो समयमा दीर्घरोगी, वृद्धवृद्धा र बालबालिकालाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
चिसोबाट जोगिन झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानु नै चिसोबाट जोगिनु हो ।
Byदोर्ण के.सी.
२५ मंसिर २०८०, सोमबार १५:०६ २५ मंसिर २०८०, सोमबार १५:०६ २५ मंसिर २०८०, सोमबार १५:०६
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
तुलसीपुर उपमहानगरको एम्बुलेन्स दुर्घटना, डेढ महिने शिशुको मृत्यु
२४ श्रावण २०८३, आईतवार ०९:२१ २४ श्रावण २०८३, आईतवार ०९:२१ २४ श्रावण २०८३, आईतवार ०९:२१
दोर्ण के.सी.
सगरमाथा स्कुलको सिकाइ विद्यालयबाट घरसम्म ।
२८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३
दोर्ण के.सी.
हिमाल एकाडेमी दाङको २२औँ अभिभावक दिवस भव्य सुरु
३० माघ २०८२, बिहीबार ०७:०० ३० माघ २०८२, बिहीबार ०७:०० ३० माघ २०८२, बिहीबार ०७:००
दोर्ण के.सी.
