Year: २१ चैत्र २०८१, शुक्रबार ११:१८

वित्तिय साक्षरता तालिम सम्पन्न

दाेर्ण के.सी.वचत नै जिवनकाे पहिलाे सहारा भएकोले हरेक मानिसले बचत व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका बिच सहभागी वक्ताले जाेड दिएकाछन् । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तुलसीपुरले शुक्रबार तुलसीपुर…

गुरुकुल एकेडेमीको इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न

दोर्ण के.सी.घोराही २१ चैत्रगुरुकुल एकेडेमी घोराहीमा आयोजित इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता बिहीबार दाङको घोराहीमा सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागितामा यस प्रतियोगिताले विद्यालय खेलकुद क्षेत्रलाई नयाँ ऊचाइमा पुर्याएको छ।…

गुरुकुल एकेडेमी घोराहीका कक्षा १० का विद्यार्थीहरूको कन्भोकेसन तथा बिदाई कार्यक्रम सम्पन्न

दाेर्ण के.सी.घोराही, १८ चैत्रगुरुकुल एकेडेमी घोराहीमा कक्षा १० का विद्यार्थीहरूको कन्भोकेसन तथा बिदाई कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो, जसमा विद्यालयका शिक्षक, अभिभावक…

आजका युवाको शक्ति समाज परिवर्तनमा भूमिका महत्वपुर्ण हुन्छ ः वडा अध्यक्ष जिसी

दोर्ण के.सीतुलसीपुर,१७ चैत ।आजका युवाहरू भनेका समाज परिवर्तनका लागि युवाको भूमिका सक्रिय हुनुपर्ने तुलसीपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो। आफ्नो गाउँ आफ्नै बनाउँ अभियान अन्तर्गत सामाजिक…

नेपाल नेत्रज्योति संघ दाङको २१ औं वार्षिक साधारणसभा सम्पन्न

थर्कोट समाचारदातादाङ, १३ चैत ।नेपाल नेत्रज्योति संघ दाङ शाखाले बुधबार २१ औं वार्षिक साधारणसभा गरेको छ । शाखा सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माको…

गुरुकुल एकेडेमी तुलसीपुरमा दिक्षान्त समारोह सम्पन्न

दोर्ण के.सी.दाङ, १४ चैत ।गुरुकुल एकेडेमी तुलसीपुरमा पूर्व प्राथमिक तहका विद्यार्थीको दिक्षान्त समारोह गरिएको छ । पूर्व प्राथमिक तहबाट आधारभूत तहमा प्रवेश गरेका विद्यार्थीलाई बिहिबार दिक्षान्त समारोह गरिएको हो ।…

पर्यटकको आकर्षण बन्यो राप्ती शान्ति उद्यान

दोर्ण के.सी.तुलसीपुर, १२ चैत । विसं २०५९ माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै दाङमा निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर…

आँखाको उपचारलाई एकीकृत गर्ने नीति ल्याउन सबै एकजुट हुनुपर्नेमा जोड

दोर्ण के.सी.दाङ, १० चैत ।नेपाल नेत्र सहायक परिवार लुम्बिनी प्रदेश समितिले नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा आँखाको उपचारलाई एकीकृत गर्न आवश्यक नीति ल्याउनुपर्नेमा विशेष जोड दिएको छ । समितिका पदाधिकारीहरूले…

छत्रेश्वरी गाउँपालिकाद्वारा महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरुवात

थर्कोट समाचारदातासल्यान १० चैतछत्रेश्वरी गाउँपालिकाले महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु गरेको छ । आइतबार वडा नम्बर ४ बाट सुरु भएको यो कार्यक्रम ७ वटै वडामा संचालन हुने पालिकाले…

बबई गाउँपालिकाद्वारा हापुरे बजार अनुगमन

थर्कोट समाचारदाताहापुरे, ८ चैतदाङको बबई गाउँपालिकाको हापुरे बजारको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा हापुरे बजारको अनुगमन गरिएको हो । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा…

सम्पादक छनोट

This will close in 0 seconds