Year: ७ चैत्र २०८१, शुक्रबार १३:५८

दंगीशरणका किसानले पाए पालिकाद्वारा कम्पोस्टमल निर्माण सामाग्री

थर्कोट समाचारदातादंगीशरण, ८ चैत्र । दाङको दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरुका लागि उन्नत कम्पोस्ट मल निर्माण सामाग्री बितरण वितरण गरेकोछ । शाखाले प्रती किसान ५००० बराबरको सामाग्री बितरण गरेको हो…

लुम्बिनी प्रदेशमा एक महिनामा १२वटा जिल्लाबाट ६ सय ९२ जना फरार प्रतिबादी पक्राउ

दोर्ण के.सी.तुलसीपुर, ७ चैत ।लुम्बिनी प्रदेशमा एक महिनामा ६ सय ९२ फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । चालु आर्थीक वर्षको फागुन महिना भरी प्रदेशका १२ वटा जिल्लाबाट ६…

“तुलसीपुर ११ का अध्यक्ष रावतले गरे घोषणा ः ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान स्वरूप २५ हजार रुपैयाँ”

दोर्ण के.सी.तुलसीपुर ०६ चैततुलसीपुर उपमहानगरपालिका –११ का वडा अध्यक्ष मानबहादुर रावतले एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई २५ हजार रुपैयाँले सम्मान गर्ने घोषणा गर्नुभएको छ । भोलिदेखि सुरु हुन लागेको माध्यमिक…

तुलसीपुर खानेपानीको निर्वाचन : सचिवबाहेक सबै पदमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित          सचिवमा भुवन भुसाल निर्वाचित

दाेर्ण के.सी.दाङ, ४ चैत । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुन : यमकान्त भण्डारी निर्वाचित हुनुभएको छ । सोमबार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका भण्डारीले २…

तुलसीपुर खानेपानीको मतगणना जारी रहेको छ, अध्यक्ष पदमा काँग्रेसका भण्डारीको अग्रता

थर्कोट समाचारदातातुलसीपुर ३ चैत ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणना जारी रहेको छ । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता कायमै छ । १…

सगरमाथा स्कुलद्वारा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

थर्काेट समाचारदातातुलसीपुर ३ चैततुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले शनिबार एक कार्यक्रमकाे आयाेजनामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको थियो । वलीले अभिभावकले आज सिकेका कुराहरू व्यवहारमा लागु गर्न सकेमा मात्र…

बेलझुण्डी खानेपानीले पायो नयाँ नेतृत्व

थर्कोट समाचारदातादाङ १ चैतबेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गरिएको छ । समितिका अध्यक्षमा प्रदीप गौतम, उपाध्यक्षमा मनकुमारी महत, सचिवमा मुक्तबहादुर वली मुकेश, कोषाध्यक्षमा वसन्त थापा…

नवौं पालिका स्थापना दिवसको अवसरमा राप्तीद्धारा सिपि नेपालका चार जनालाई सम्मान

दोर्ण के.सी./ आलोक भावुकगढवा,१ चैत्र। राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसको अवसरमा क्रियटिङ पोसिबिलिटिज ९सिपी० नेपाल संस्थाले उत्कृष्ट कृषक, उद्यमी, शिक्षक र विद्यार्थी गरी चार जनालाई सम्मान गरेको छ। राप्ती गाउँपालिका…

तुलसीपुर खानेपानी निर्वाचनको रौनक दिनप्रतिदिन बढ्दो, तीनवटै प्यानल घरदैलोमा व्यस्त

थर्कोट समाचारदातातुलसीपुर, २९ फागुन ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा तीन वटै प्यानलले घरदैलोलाई तिब्र बनाएका छन् । माओवादी केन्द्र सहितका दलको समर्थनका उम्मेदवार सिताराम शर्माको प्यानल, काँग्रेसका उम्मेदवार…

राप्ती गाउँपालिकाको एक कार्यक्रमका बिच स्थापना दिवस सम्पन्न

दोर्ण के.सी.भालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाको नौं स्थापना दिवस बिहिवार विशेष समारोहको आयोजना बिच सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य तथा…

सम्पादक छनोट

This will close in 0 seconds