Year: ८ बैशाख २०८२, सोमबार ११:२५

तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु

थर्काेट समाचारदातातुलसीपुर, ८ बैशाख ।दाङको तुलसीपुरमा आजगाेली चलेकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङका पुर्व अध्यक्ष नारायण आचार्यको गोली प्रहारबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर…

तुलसीपुर उपमहानगरपालि गर्यो राजस्व संकलनमा वृद्धि

दोर्ण के.सी.तुलसीपुर ०७ बैशाखतुलसीपुर उपमहानगरपालिकाले राजस्व संकलनमा गत वर्षको भन्दा यस वर्ष वृद्धि भएको छ । गतवर्षको तुलनामा यस आर्थिक वर्षको चैत २७ गतेसम्म २ करोड भन्दा बढी राजस्व संकलन…

होटल व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन्छौं ः वली

दोर्ण के.सी.तुलसीपुर ०६ बैशाखहोटल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा समितिका सल्लाहकार नेत्रलाल वलीले व्यावसायीक एकताका लागि सम्पूर्ण होटल व्यवसायीहरूलाई एकजुट भएर साथ दिन आग्रह गर्नुभएको छ । उहाँले सम्पूर्ण व्यवसायीहरूले…

राप्ती आँखा अस्पतालमा कर्नियल फोटोग्राफी मेसिन जडान, सेवा प्रभावकारी भएपछि बिरामी हर्षीत

दोर्ण के.सी.तुलसीपुर ४ बैशाखराप्ती आँखा अस्पतालले आँखा सम्बन्धी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले कर्नियल फोटोग्राफी मेसिन निर्यात गरेपछि सेवा प्रभावकारी बनेको छ । राप्ती अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको…

नव वर्ष २०८२ काे शुभकामना

नयाँ वर्ष २०८२ सालको पावन अबसरमा हामी हाम्रा समस्त आफन्तजन नातागाेता इष्टमित्रहरु,विज्ञापनदाताहरु, ग्राहक वर्गहरु, शुभचिन्तक, शिक्षक तथा विद्यार्थीहरू, आम नगरबासीहरु, राष्ट्रशेवक, कर्मचारी परिवार, उद्योगी, व्यापारी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, मेराे मिडिया…

तुलसीपुर ३ शिवपुरबाट दुई चोर प्रहरीको नियन्त्रणमा

थर्कोट समाचारदातातुलसीपुर २८ चैतआज दुई चोरलाई प्रहरीले प्रकाउ गरेको छ । अस्थाई प्रहरी चौकी बेलुवाबाट खटि गएको प्रहरीको टोलीले उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ शिवपुरबाट नियन्त्रणमा लिएको हो । यसरी…

ज्ञान ज्योतिमा बिदाई कार्यक्रम सम्पन्न, गायक प्रकाश सपुतको प्रस्तुतिमा रमाए विद्यार्थी

दोर्ण के.सी.दाङ, २६ चैत ।ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले मंगलबार एक कार्यक्रमका बिच विदाई कार्यक्रम गरिएको छ । कक्षा ११ का विद्यार्थी विविध सेजुवालको अध्यक्षता तथा तुलसीपुर उपमहानरपालिकाका…

तुलसीपुर–१८ द्वारा महिलाहरुलाई पशुपालन विषयक शिपमुलक तालिम सिक्दै

थर्कोट समाचारदातातुलसीपुर, २६ चैत ।दाङको तुलसीपुर उप–महानगरपालिका १८ ले महिलाहरुलाई पशुपालन सम्बन्धि तालिम दिन थालेको छ । विशेषगरी पशुपालक महिला किसानहरुलाई लक्षीत गरेर आजबाट महिलाहरुका लागी पशुपालन सम्बन्धि ३ दिने…

तुलसीपुरमा भेटियाे । नेपाली सेनाद्वारा  प्रेसर कुकर बम ‘डिस्पोज’,

दाेर्ण के.सी.तुलसीपुर २५ चैतदाङको तुलसीपुर –७ डाँडापातुमा भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । १९ नं. बाहिनी अड्डा तुलसीपुरबाट सेनानी रामभक्त आचार्यको कमान्डमा गएको ९ जनाको…

छिल्लीकोटको पर्यटन पर्वद्धनका लागि तुलसीपुर वाणिज्य संघले शनिवार छलफल गर्दै

थर्कोट समाचारदातातुलसीपुर, चैत २२ । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबार बिहान धार्मिक तथा पर्यटकीय स्थल छिल्ली कोटमा पर्यटन प्रवर्द्धनका लागि छलफल गर्ने भएको छ । तुलसीपुर उछिल्लीकोटको पर्यटन पर्वद्धनका लागि…

सम्पादक छनोट

This will close in 0 seconds