चौध लाख बढी किशोरीलाई क्यान्सरविरूद्धको खोप
दोर्ण के.सी.काठमाडौँ,८ फागुन ।पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले लगाएका छन्चौ। अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने…
दोर्ण के.सी.काठमाडौँ,८ फागुन ।पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले लगाएका छन्चौ। अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने…
दोर्ण के.सी.तुलसीपुर ७ फाल्गुनतुलसीपुर महोत्सवमा आज पुष्कल शर्मा स्टेजमा चढ्दा–चढ्दै तुलसीपुर महोत्सवमा दर्शकको अत्यधिक उपस्थिति देखिएको थियो। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको जानकारी गर्राएको थियो। आजको…
दोर्ण के.सीदाङ, ६ फागुन ।गोरखा मावि तुलसीपुरले प्राथमिक तहको सिपिएस एण्ड सिपिआरएस सेलिब्रेसन तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूको रचनात्मक सीप विकास, समस्या समाधान गर्ने क्षमताको अभिवृद्धि…
कृष्ण के.सी.दाङ, ६ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित कलाकार एलिना चौहानको प्रस्तुति रहेको छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार एलिना चौहान सहितका कलाकारको प्रस्तुति रहेको…
दोर्ण के.सी.दाङ, ६ फागुन ।शान्तिनगर गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना बिच लोगो सार्वजनिक गरेको छ । पालिकाको आज बसेको १७ औं गाउँसभाले प्रतिस्पर्धामा आएका ५ वटा लोगो मध्य शान्तिनगर गाउँपालिका–५…
दोर्ण के.सी.तुलसिपुर,६ फागुुन ।हालका वर्षहरूमा सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरूको आकर्षण बढ्दै गएको छ । शिक्षाको गुणस्तर सुधार, अनुभवी शिक्षकहरूको व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग, र विविध शैक्षिक कार्यक्रमहरूले सामुदायिक विद्यालयप्रति…
थर्कोट समाचारदातातुलसीपुर, ६ फागुन ।निवर्तमान नगर प्रमुख घनश्याम पान्डेले स्थानीय खेलकुदको प्रोत्साहनमा सहयोग पुर्याउने उद्देश्यले आयोजिते वडाकप प्रतियोगिताका खेलकुदले स्थानीय समुदायको प्रोत्साहन मात्र नभई सामाजिक एकता र सहभागिताका लागि उत्कृष्ट…
दाेर्ण के.सी.तुलसीपुर ६ फागुन ।तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले हरेक सञ्चार मिडिया हाउसहरुले सत्य, तथ्य तरिकाले खाेजमुलक र आधिकारिक समाचारहरुप्रकाशन तथा प्रसारण गर्न मिडियाहरुले अहम भुमिका निर्वाह गर्नुपर्ने कुरामा…
दोर्ण के.सी.दाङ, ५ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवको दर्शकको सहभागीता बढ्दै गएपछि रौनकता बढ्दै गएको हो । महोत्सवमा आज पाँचौँ दिन पनि…
दोर्ण के.सी.तुलसीपुर, ५ फागुन ।दाङको तुलसीपुर–४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यामिक विद्यालयकी दृष्टीबिहिन शिक्षिका सान्ता शर्माले विद्यालयमा एकलाख बढिको अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले आफ्ना स्वर्गिय आमाबुबाको स्मृतिमा…
This will close in 0 seconds