चर्चित गायक उर्गेन दोङको प्रस्तुतिमा रमाए दर्शक
थर्कोट समाचारदातादाङ, १२ फागुन ।तुलसीपुर महोत्सवको आज १२ औँ दिनमा चर्चित गायक उर्गेन दोङको प्रस्तुति दर्शक रमाएका छन् । गायक दोङले ‘लजालु मायालु’ , ‘सैया’ जस्ता गित प्रस्तुत गर्दा दर्शकहरु…
थर्कोट समाचारदातादाङ, १२ फागुन ।तुलसीपुर महोत्सवको आज १२ औँ दिनमा चर्चित गायक उर्गेन दोङको प्रस्तुति दर्शक रमाएका छन् । गायक दोङले ‘लजालु मायालु’ , ‘सैया’ जस्ता गित प्रस्तुत गर्दा दर्शकहरु…
दोर्ण के.सी.तुलसीपुर,१२ फागुन ।तुलसीपुर क्षेत्रलाई सुरक्षित बनाउनका लागि उद्योग वाणिज्य संघ अघि बढेको छ । वाणिज्य संघले अघि सारेको सुन्दर तुलसीपुर सुरक्षित तुलसीपुर अभियानलाई सहयोग पुऱ्याउनका लागि मुक्तिनाथ बैङ्कले ५१…
दोर्ण के.सी.दाङ, ११ फागुन ।दोस्रो तुलसीपुर महोत्सव २०८१ आज ११ औँ दिन पुगेको छ । ११ औं दिनमा आज चर्चित गायिका शान्तिश्री परियार र अर्जुन सापकोटाको धमकेदार प्रस्तुतिमा दर्शकहरु उत्साहपूर्ण…
दोर्ण के.सी.तुलसीपुर, ११ फागुन ।डिन कार्यालयका सहायक प्राध्यापक डाक्टर चिरञ्जिवी आचार्यले स्नातकोत्तर तहको अध्ययन गर्ने भनेको ज्ञान सिक्ने र सिकाउने विधिमात्र नभई नयाँ कुराको खोजी गर्ने, पत्ता लगाउने र त्यसको…
दोर्ण के.सी.तुलसीपुर, १० फागुन ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष घनश्याम ढकालले स्कुलको मात्रै भर नपरेर अभिावकहरुले आफ्ना बालबालिकाहरुको पठनपाठनमा ध्यान दिन आग्रह गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत…
दोर्ण के.सी.दाङ, ९ फागुन।दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भएको ९ औं दिन पुगेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको नवौँ दिनमा शुक्रबार चर्चित…
दाेर्ण के.सीतुलसिपुर ८ फाल्गुनगुरुकुल एकेडेमी तुलसिपुरद्वारा आयोजना गरिएको कविता लेखन प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली साहित्यका प्रतिष्ठित साहित्यकार तथा लेखक, गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज…
थर्कोट समाचारदातातुलसीपुर, ८ फागुन । तुलसीपुरमा जारी दोस्रो महोत्सवको आठौं दिन लोकप्रिय गायिका रचना रिमाल, आशा बिसीलगायतका कलाकारहरूको शानदार प्रस्तुति रह्यो। दर्शकहरूको ठूलो उपस्थितिमा गायिका रिमालले आफ्ना चर्चित गीतहरू प्रस्तुत…
थर्कोट समाचारदातादाङमा , ८ फागुन ।तुलसीपुर उपमहानगरपालिका वडा नंं–६ मा रहेको ज्ञान ज्योति फाउन्डेशनद्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै ज्ञानदिप कलेज, ज्ञान ज्योति फाउन्डेसनका विभिन्न…
थर्कोट समाचारदातासल्यान, ७ फागुन ।सल्यानको आजदेखि कपुरकोटमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषका साथ कपुरकोट गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति…
This will close in 0 seconds