तुलसीपुर महोत्सवमा चर्चित गायक रमेशराज भट्टराईको प्रस्तुतिमा झुमे दर्शकहरू
थर्कोट समाचारदातादाङ, ४ फागुन ।तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुतिसँगै दर्शकहरू उत्साहित भएका थिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित…









