धनी र गरिब बीचको संघर्ष झलकाउदै चलचित्र पूर्ण बहादुरको सारङ्गी
थर्काेट समाचारदातादाङ,८ कात्तिक। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बुधबार एक कार्यक्रमकाे आयाेजना गरि पत्रकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ। लक्ष्मीपुजाकाे दिन कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण…










