तुलसीपुरमा घरबाट खस्दा गम्भिर घाइते
तुलसीपुर, ३ भदौ । दाङको तुलसीपुरमा बन्दै गरेको घरको २ तला माथीबाट खस्दा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तसलीपुर–७ मोतिपुर निवासी ३० वर्षीय गणेश चौधरी रहेको इलाका…
तुलसीपुर, ३ भदौ । दाङको तुलसीपुरमा बन्दै गरेको घरको २ तला माथीबाट खस्दा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तसलीपुर–७ मोतिपुर निवासी ३० वर्षीय गणेश चौधरी रहेको इलाका…
थर्कोट समाचारदाताकाठमाण्डौं, ३ भदौ । आज दिउँसो देशभर बदली भएर सबै प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी प्रणालीको प्रभावका कारण…
दाेर्ण केसीतुलसीपुर 2 भदौ२(ङ) अटाे व्यवसायी समितिका सम्पूर्ण अटाे व्यवसायीहरु आ-आफ्नाे हक अधिकार सुनिश्चितताका लागि एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागी वक्ताले जाेड दिएकाछन् । २(ङ) अटाे व्यवसायी समितिकाे…
दोर्ण के.सी.दाङ, ३२ साउन । सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलले नयाँ उदाहरणीय कार्यलाई तिब्रता दिएको छ । विद्यालयले स–साना बालबालिकाहरूलाई किताबका मात्र ज्ञानका कुराहरू नभई सामाजिक ज्ञानगुणका कुराहरूमा पनि अगाडि…
अञ्जली के.सी.तुलसीपुर, ३१ साउन ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले टोल विकास संस्थाको मुख्य मुख्य चोकमा डस्टविन उपलव्ध गराएको छ । बजारमा फोहोरहरु जथाभावी फाल्ने प्रवृतिलाई रोकथाम गरि शुन्दर…
थर्कोट समाचारदातातुलसीपुर, ३१ साउन ।दाङको तुलसीपुरमा बिहीबार तीन वटा सवारी साधन एकआपसमा ठोकिदा ठोकिएकाछन् । ति सवारी साधन ठोकिदा दुई जना घाइते भएका छन् । मिनी ट्रक, स्कुटी र ट्रक…
दोर्ण के.सी.हापुरे,३० साउनदाङको बबई गाउँपालिकाले बुधबारदेखि हापुरे बजारमा रहेका सम्पूर्ण उद्योग व्यवसायहरूमा अनुगमनको कार्यलाई तिब्र पारेको छ । गाउँपालिका भित्र सञ्चालन गर्दै आएका स्थानीय ब्यापार ब्यबसायलाई प्रबद्र्वन गर्न, करको दायरा…
साउन २९ तुलसीपुरदाङको तुलसीपुरमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ संस्थाहरुले यस बर्षको २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ सप्ताहव्यापी कार्यक्रम गर्दै मनाइरहेका छन ।तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र,…
थर्कोट समाचारदाताहापुरे, साउन २९ गते ।दाङको बबई गाउँपालिकामा अधिकांस पसलहरू दर्ता बिना सञ्चालनमा रहेको बबई गाउँपालिकाले जनाएको छ । यसरी दर्ता बिना सञ्चालनमा रहेका पसलहरूमा दाङको बबई गाउँपालिका वडा नम्बर…
थर्कोट समाचारदातातुलसीपुर,२९ साउन ।तुलसीपुर उपमहानगरपालिकाले कार्यालयको प्रशासनिक भवनमा मंगलबारदेििख लिफ्ट संचालना ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले लिफ्टको उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन् । लिफ्टको…
This will close in 0 seconds