Year: ५ भाद्र २०८१, बुधबार १७:२५

स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

थर्कोट समाचारदातातुलसीपुर ५ भदौं तुलसीपुर होटल व्यवसायी समितिले चेम्बर अफ कमर्स तुलसीपुरका नयाँ पदाधिकारीलाई स्वागत सम्मान गरेको छ । समितिले मंगलबार एक कार्यक्रम आयोजनाका बिच अध्यक्ष ऋषिराज भण्डारी सहितका पदाधिकारीलाई…

दिन दुखिको सहारा बन्यो सयपत्री दाहोरी घर, पाए दिनदुखीले ३ वर्षमा १ करोड बढीको सेवा

दोर्ण के.सी.तुलसीपुर ५ भदौंदाङको तुलसीपुरबाट सन्चालित सयपत्री दोहोरी घरले एक कार्यक्रमको बिच तेस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ । सयपत्री दोहोरी घरका अध्यक्ष दिपक वली को अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा…

तुलसीपुरको दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासीएर २ जनाको मृत्यु

थर्कोट समाचारदातातुलसीपुर, ५ भदौ ।दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासीएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६…

अबिरल वर्षातका कारण अमृतपुर खानेपानीमा ठूलो क्षेति

थर्कोट समाचारदातातुलसीपुर, ५ भदौ । लगातार आएको अबिलरल वर्षातको कारण पातुखोलामा आएको बाढीले गर्दा अमृतपुर खानेपानीमा ठूलो क्षेति पुगेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । अमृतपुर खानेपानी…

शान्तिनगर गाउँपालिका अबदेखि नयाँ ठाउँ जुम्लेकुलामा

थर्कोट समाचारदातातुलसीपुर, ५ भदौ । शान्तिनगर गाउँपालिकाले अबदेखि जुम्लेकुलाबाट आफ्नो सेवा दिनेभएको छ । यस अघि गाउँपालिकाले शान्तिनगरको चिरेघाटबाट सेवा दिदै आएको थियो । भदौ २ गते आइतबार बेलुकीपख प्रहरीको…

पुलमाथि खोला बगेपछि, तुलसीपुर– घोराही सडक अबरुद्ध

थर्कोट समाचारदातातुलसीपुर, ४ भदौ । दाङको तुलसीपुर– ७ मा रहेको कालाखोलामा मंगलबार दिउँसा आएको बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ । आज मंगलबार आएको बाढीले यातायातका सवारी साधन…

भोलि पनि भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी

दाङ, ४ भदौ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम…

भदौ ४ गते देशभरको मौसम अवस्था यस्तो रहने

थर्कोट समाचारदाताकाठमाडौं ३ भदौँ२०८१ भदौ ४ गते मंगलबारको मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित…

रक्षाबन्धनद्वारा दाजुबहिनीको भेटघाट

रक्षाबन्धनले गर्दा टाढा–टाढा रहेका दाजुबहिनी तथा भाईबिनाहरूको भेटघाट भएको । आफ्नो कामको कारणले गर्दा टाढा रहेका भाईबिनाहरू रक्षाबन्धनमा अबसर पारी भेटघाट भएका हुन् । लामो समयको अन्तरालपछि भेटघाट भएका भाईबिनाहरूएकआपसमा…

रक्षाबन्धनले जुरायो दाजुबहिनीको भेटघाट नयाँ पाईलामा

थर्कोट समाचारदातातुलसीपुर ३ भदौ,तुलसीपुर उपमहानगरपालिका डा नम्बर १९ बिजौरीमा रहेको नयाँ पाईला पुनःस्थापना केन्दमा रहेको लागुपदार्थ दुव्र्यसनीका उपचाररत युवाहरुले आफ्ना दिदिबहिनीसँग भेट्ने मौका पाएकाछन् । उनीहरूले लामो समयको अन्तरालपछि रक्षाबन्धनको…

सम्पादक छनोट

This will close in 0 seconds