ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्डबाट सम्मानित
दाेर्ण के.सी.दाङ ८, कार्तिकदाङ तुलसीपुर स्थित ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक…
दाेर्ण के.सी.दाङ ८, कार्तिकदाङ तुलसीपुर स्थित ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक…
थर्काेट समाचारदातादाङ,८ कात्तिक। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बुधबार एक कार्यक्रमकाे आयाेजना गरि पत्रकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ। लक्ष्मीपुजाकाे दिन कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण…
दोर्ण के.सी.कार्तिक,६ कपुरकोट । सल्यानको कपुरकोटमा ३ नं.वडाको पहिचान झल्कने गरेर दोस्रो वडा अध्यक्ष कप प्रतियोगिता कार्तिक ६ गते देखि सुरु भएको छ । वडा भित्र रहेका बिभिन्न मौलिक लोक…
थर्कोट समाचारदातादाङ, ६ कात्तिक । भभारतबाट काठमाण्डौं आएको जहाजमा बम भएको हल्ला चलेको छ । भारतको नयाँ दिल्लीबाट काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बम राखेको सुचना…
थर्कोट समाचारदातातुलसीपुर, ५ कार्तिक ।इलाका प्रहरी कार्यालय तुलसीपुरले पातुखोलाबाट १ वटा र ग्वारखोलाबाट १२ वटा गरि १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ को पातुखोलामा…
थर्कोट समाचारदातातुलसीपुर, ५ कात्तिक । तुलसीपुरमा ६ दिनसम्म विभिन्न स्थानहरूमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । आज सोमबारदेखि कात्तिक १० सम्म विद्युत सेवा अबरुद्ध हुने तुलसीपुर वितरण केन्द्रका प्रमुख…
थर्कोट समाचारदातातुलसीपुर, ५ कात्तिक । दाङको शान्तिनगरबाट नेपाल प्रहरीले १० जना जुवाडे पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर–४ निवासी ५३ वर्षीय देब बहादुर केसी, सोही ठाउँका ५४ वर्षीय सालिकराम…
दोर्ण के.सी.तुलसीपुर, ५ कात्तिक । दाङको तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ दाङको आयोजना तथा एफ.जे.एस. फाउण्डेसनको सहयोगमा समग्र विकासमा…
दोर्ण के.सी.तुलसीपुर ४ कार्तिकहामीहरूले अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूलाई माथिल्लो तलासम्म पुग्नलाई सहजता होस् भनेर पालिकामा लिफ्टको व्यवस्था गरेका थियौं । तर लिफट उद्घाटन भएको एक साता बित्न नपाउँदै…
थर्कोट समाचारदातातुलसीपुर ४ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालय नजिकै सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री…
This will close in 0 seconds
This will close in 0 seconds