Month: २ माघ २०८०, मंगलवार १४:२३

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

दाङ,२ माघ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दलदलेमा दुर्घटनामा परेको छ । बस महेन्द्रराजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको दल्दलेमा पल्टीदा ५ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि…

नगरपालिकाले आगो निभाउन लापर्बाही गरेको भन्दै बझाङका व्यापारीहरूद्वारा बजार बन्द

बझाङ, २ माघ ।  बझाङको सदरमुकाम चैनपुरमा लागेको आगो निभाउन नगरपालिकाको लापर्बाही गरेको भन्दै व्यापारीहरूले बजार बन्द गरेका छन् । जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको…

आज हल्का वर्षासँगै हुस्सुको सम्भावना

काठमाडौँ, २ माघ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले…

उरहरीमा जीप दुर्घटना

दाङ, २ माघ ।बाँकेको बैझापुरबाट तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको छ । मंगलबार (आज) बिहान साढे चार बजेतिर भएको दुर्घटनामा परी १० जना घाइते भएका छन् ।दुर्घटनामा एक जनालाई…

जिल्लामै उत्कृष्ट गाउँपालिका बन्यो सल्यानको कपुरकोट

दोर्ण के.सी.सल्यान, २ माघ ।स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सल्यानको कपुरकोटको गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्यांकनमा ८८ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेर जिल्लामै उत्कृष्ट बनेको हो…

तुलसीपुरको गोदाममा लागेको आगो नियन्त्रणमा

तुलसीपुर, १ माघ ।  दाङको तुलसीपुरमा रहेको एक गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको…

तुलसीपुरको एक गोदाममा भिषण आगलागी

तुलसीपुर, १ माघ ।  दाङको तुलसीपुरमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ । तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिकमा रहेको दिनेश टेन्ट हाउससँग सटेको प्लाष्टिकको गोदाममा आगलागी भएको घटनास्थलमा…

गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह

काठमाण्डौ, १ माघ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह गरेको छ । गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति…

श्रीमान मृत अवस्थामा फेला, श्रीमती गम्भिर घाइते

धनुषा, १ माघ ।  धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती सख्त घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा…

विकासको पर्खाईमा गहते गाउँ

दोर्ण के.सी.तुलसीपुर १ माघभनिन्छ वत्तिको उज्यालो टाढा देखिएता पनि त्यसको अँध्यारो वरपर मात्र हुन्छ भन्ने भनाइ हाम्रो समाजमा जताततै रहेको पाउन सकिन्छ । जसका कारण त्यस्ता क्षेत्रहरू सधैभरी हरेक सेवासुविधाहरू…

सम्पादक छनोट

This will close in 0 seconds