Month: ३० आश्विन २०८०, मंगलवार १५:३५

नेपाल सरकारले गर्यो इजरायलमा १९ जना नेपालीको उद्धार

थर्कोट समाचारदाताकाठमाण्डौं,३० असोज । नेपाल सरकारले इजरायलबाट फेरी १९ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टाइनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १९ जनालाई…

चाडपर्वको बेला सुरक्षा सतर्कता अपनाउ

विजयादशमी तथा शुभ दिपावली, छठ पर्व चाडपर्वहरू नजिकिदै गरेकाछन् । यस्तो अबस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट सुरक्षा अपनाउनुहुन जरूरीछ । यस्तो अबस्थामा सबैले आफ्नो गाउँ, छिमेकमा सुरक्षा सतर्कता अपनाइ आफु, आफ्नो…

साबुन पानीले हात धुने बानी बसालौ रोगहरूको संक्रमनबाट बचौ

आज विश्व हात धुने दिवस हो । यो दिवश विविध कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाईएकोछ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएता पनि…

सरकार र आन्दोलनरत पालिकाका कर्मचारी १९ बुँदेमा सहमति

काठमाण्डौं,२८ असोज । सरकार र आन्दोलनरत पालिकाका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि लामो समयसम्म भएको आन्दोलन स्थगीत भएको छ । विभिन्न माग राखेर काठमाण्डौमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच गएराति…

तकियापुर स्थानीयबासीहरूका १२ घन्टा धारा खुला

तुलसीपुर,२८ असोज । विगतको समयमा पानीको हाहाकार हुने यस आयोजनामा पछिल्लो समय तकियापुर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिले पानीको सहजता बनाएपछि १२ घन्टा धारा खुला गरेको हो । पानीको सहजता…

यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरियो

काठमाण्डौ, २८ असोज । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिन मार्फत…

प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेला सम्पन्न,

आलोक भाबुकगढवा, २७ असोज ।दाङको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियोजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला…

आजदेखि बडादसैं सुरु, घरघरमा जमरा राखिदै

थर्कोट समाचारदातातुलसीपुर २८ असोजआजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९…

इप्रका तुलसीपुरमा पुस्तकालय स्थापना

तुलसीपुर, २७ असार ।तुलसीपुर नगर जेसीजले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका थुनुवाहरुलाई लक्षित गरी विभिन्न पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा…

अटुट समन्वय र गाढा सहकार्यका लागि मिलन केन्द्र गठन

सल्यान, २७ असोज ।कर्णाली प्रवेशको नाका क्षेत्र सल्यान कपुरकोटमा शनिबार एक कार्यक्रमको आयोजना गरि विभिन्न कार्यालय र संघ संस्थाहरुको मिलन केन्द्र गठन गरिएको छ । एक आपसको समन्वय र सहकार्यलाइ…

सम्पादक छनोट

This will close in 0 seconds