तुलसीपुर,१९ माघ । लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो ।उक्त दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ । २०७४ माघ २१ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरेको हो ।
लुम्बिनी प्रदेशले दियो आइतबार सार्वजनिक विदा
Byदोर्ण के.सी.
१९ माघ २०८०, शुक्रबार १६:११ १९ माघ २०८०, शुक्रबार १६:११ १९ माघ २०८०, शुक्रबार १६:११
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
अमृतपुर खानेपानीद्वारा नवगठित पार्षद सदस्यहरूको परिचयात्मक कार्यक्रम सम्पन्न
७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४०
दोर्ण के.सी.
