ने, क, पा,माओवादी केन्द् कुमाख गाउँपालिका वडा नं २ नेटाबजार टाेल नं ४ रुमालगाउँ मा जनजनमा माओवादी जन्ता संग माओवादी बिशेष रुपान्तरण अभियान माओवादी केन्द्र का केन्द्रीय सदस्य कुमाख गा, पा, इन्चार्ज लक्ष्मी पुनकाे प्रमुख आथित्य र माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य माेमत राेकाकाे बिशेष उपस्थितिमा प्रशिक्षेण तथा बैठक सम्पन्न गरियो ।
