बझाङमा भुकम्पकाे फेरि अर्को झट्का

Byदोर्ण के.सी.

१६ आश्विन २०८०, मंगलवार १२:०१ १६ आश्विन २०८०, मंगलवार १२:०१ १६ आश्विन २०८०, मंगलवार १२:०१

बझाङमा फेरि भूकम्पको अर्को ठूलो धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ६.३ रेक्टरको भूकम्प गएको हो । आज मंगलबार (असोज १६ गते) ३ बजेर ६ मिनेट जाँदा ६.३ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको हो ।

आज दिउँसो २ बजेर ४० मिनेट जाँदा सोही स्थानमा केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पका कारण घरहरु भत्किएका छन् । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds