दाङ, १६ असोज । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा पुनः दोस्रोपटक ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो । बझाङमा आधा घण्टाभित्रै दोस्रोपटक भूकम्प गएको हाे।

२ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको २६ मिनेटमै अर्को ठूलो भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा दोस्रोपटक ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो। भुकम्पले गरेकाे क्षेतीकाे थप विवरण आउन अझै बाँकी छ ।


