Category: तुलसीपुर उपमहानगरपालिका

तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरु

दाेर्ण के.सी.तुलसीपुर ३ भदाैतुलसीपुर दाङको तुलसीपुरमा तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ सुरुभएकाे छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसाेसिएसन नेपाल (नेशनल प्याब्सन तुलसीपुर दाङ) काे आयाेजजामा हिन्दु नारीहरुकाे…

तुलसीपुरमा चोरी भएको मोटरसाइकल फेला,चार जना पक्राउ

थर्काेट समाचारदातातुलसीपुर , ३० साउन । तुलसीपुरमा चोरी भएको मोटरसाइकल प्रहरीले एक सातापछि फेला पारेको छ । सल्यान दार्मा गाउँपालिका-५ घर भई हाल तुलसीपुर-५ पिपलबोटमा मैना लुगा घर फेन्सी स्टोर सञ्चालन…

राहत शिक्षकहरूद्धारा तुलसीपुर उपमहानगरपालिकाको मुल गेटमै धर्ना

थर्कोट समाचारदातातुलसीपुर, २५ साउन ।राहत शिक्षकहरूले आईतबार तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमै धर्ना दिएका छन् । आफ्ना माग पुरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा राहत शिक्षकहरुले धर्ना…

अपांगता भएकाहरू सामग्रि सेवाबाट बञ्चित, किर्ते हस्ताक्षर गरेर भुक्तानी गरेको व्यापक खुलासा

दोर्ण के.सी,तुलसीपुर २० साउन ।अपाङ समाज सुधार केन्द्र तुलसीपुरमा अपाङगता भएका व्यक्तिहरुका लागि उपलब्ध गराउने सहायता सामग्रिमा अनियमितता भएको व्यापक खुलासा भएको छ । तुलसीपुर उपमहानगरपालिकामा अपाङगता भएका व्यक्तिहरुका लागि…

आज दाङ सहित सात जिल्ला बाढीको उच्च जोखिममा

थर्कोट समाचारदातादाङ २० साउनआज दाङ सहित सात जिल्ला बाढीको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काभ्रे र मकवानपुरमा बाढीको जोखिम…

टिप्पर फसेपछि दाङ–सल्यान सडक थप समस्यामा, यात्रुहरू सास्ती थेप्दै

दाङ, २० साउन । गएराती देखिको लगातारको वर्षातका कारण अवरुद्ध बनेको दाङ–सल्यान सडकखण्ड अझै खुलेको छैन् । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सयौँ यात्रु बिचबाटोमै रोकिएका छन् । कपुरकोट प्रहरी…

तुलसीपुरमा रहेको ज्ञान ज्योति मा.वि., विज्ञान संकायतर्फ नेपालकै प्रथम

थर्कोट समाचारदातासाउन २०, दाङ ।तुलसीपुरको ज्ञान ज्योति माध्यमिक विद्यालयले यस वर्षको कक्षा–१२ को नतिजामा दुई तहमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । व्यवस्थापन संकायतर्फ दाङ जिल्ला प्रथम बनेको विद्यालयले विज्ञान…

तुलसीपुरमा कुलोले बगाउँदा २ वर्षीया बालिकाको मृत्यु

थर्कोट समाचारदातातुलसीपुर, १९ श्रावण ।दाङको तुलसीपुरमा कुलोले बगाउँदा २ वर्षीया एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा आज बेलुका करिब साढे ५ बजेको समयमा स्थानीय सुदेश…

सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा बहुमतद्वारा कब्जा / सामन्तीहरुकाे भागाभाग

दाेर्ण के.सी.हेमन्तपुर ७ साउननेकपा (बहुमत)ले सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा कब्जा गरेको जनाएको छ। पार्टीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हेमन्तपुरस्थित सिमेन्ट उद्योगको जग्गा र नवलपरासीको…

बिजौरी स्थित पाउरोटी उद्योगको तेलमा जलेर युवति घाइते

थर्कोट समाचारदातातुलसीपुर, ४ साउन ।बिजौरी स्थित पाउरोटी उद्योगमा तातो तेलमा जलेर एक युवती घाइते भएकीछिन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरी स्थित ममता पाउरोटी उद्योगमा काम गर्ने क्रममा ति किशोरी तातो…

सम्पादक छनोट

This will close in 0 seconds