Category: तुलसीपुर उपमहानगरपालिका

बबई गाउँपालिकाद्वारा हापुरे बजार अनुगमनलाई तिब्रता

दोर्ण के.सी.हापुरे,३० साउनदाङको बबई गाउँपालिकाले बुधबारदेखि हापुरे बजारमा रहेका सम्पूर्ण उद्योग व्यवसायहरूमा अनुगमनको कार्यलाई तिब्र पारेको छ । गाउँपालिका भित्र सञ्चालन गर्दै आएका स्थानीय ब्यापार ब्यबसायलाई प्रबद्र्वन गर्न, करको दायरा…

सप्ताहव्यापी विविध कार्यक्रम सहित २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

साउन २९ तुलसीपुरदाङको तुलसीपुरमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ संस्थाहरुले यस बर्षको २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ सप्ताहव्यापी कार्यक्रम गर्दै मनाइरहेका छन ।तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र,…

तुलसीपुर उपमहानगरपालिकामा लिफ्ट सेवा सुचारू

थर्कोट समाचारदातातुलसीपुर,२९ साउन ।तुलसीपुर उपमहानगरपालिकाले कार्यालयको प्रशासनिक भवनमा मंगलबारदेििख लिफ्ट संचालना ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले लिफ्टको उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन् । लिफ्टको…

दाङको तुलसीपुरमा अटो दुर्घटना, ५ जना घाइते, घाईतेहरूको अबस्था सामान्य

थर्कोट समाचारदातातुलसीपुर, २९ दाङ ।दाङको तुलसीपुरमा अटो दर्घटनाभएको छ । अटो दुर्घटनामा परि ५ जना घाइते भएका छन् । यसरी अटोमा घाईते हुनेहरूमा अटोमा सवार तुलसीपुर–७ का २९ वर्षीय शंकर…

विरुवा रोप्नु ठुलो कुरा होईन हुर्काउने ठुलो कुरा हो ।

सम्पादकीयविभिन्न सामुदायिक वनहरूमा जतिबेला असार महिनाको सुरूवात हुन्छ नि त्यसपछि सम्पूर्ण सामुदायिक वनहरूलाई विरुवा रोप्ने आखिरी परेको हुन्छ । असार र साउन महिनाको अबसर पारी विभिन्न सामाजिक संघसंस्था होस्, वा…

घर–घरमा सेवा पाएपछि जेष्ठ नागरिक हर्षीत

दोर्ण के.सी.तुलसीपुर,२८ साउन ।दाङको तुलसीपुर उपमहागरपालिका वडा नम्बर १ का सम्पूर्ण जेष्ठ नागरिकहरू घरमै सेवा पाउन थालेपछि हर्षीत भएका छन् । दाङको तुलसीपुर उपमहागरपालिका वडा नम्बर १ ले बिभिन्न बस्तीहरूका…

तुलसीपुरमा मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जना घाइते

तुलसीपुर २८ साउन/ तुलसीपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तीखौवा चोकमा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ८ प १५६०…

कथाः अँध्यारो यात्रा

डिल्ली बस्नेत (संगीत) झमक्क साँझ परेको थियो। घामको पहेँलो झुल्को हराउँदै गएको आकाशको रङ्गसँगै उसका आँखाहरूमा पनि एक अनौठो उदासी छाएको थियो । उ, नामर्दले सोचे जस्तो जीवन पनि थिएन्…

तुलसीपुरमा बस दुर्घटना तीन घाइते

दाङ२५-साउन/ तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला नजिक बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार तीनजना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय…

वर्षातका कारण तुलसीपुर ७ नं. वडाका विभिन्न ठाउँमा क्षती

दोर्ण के.सी.तुलसीपुर २२ साउनआईतबार साझदेखि परेको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नं.–७ का विभिन्न ठाउँका सड्क तथा घरहरूमा क्षती गरेको छ भने खोलामा आएको बाढीले जग्गा समेत कटान गरि ठुलो…

सम्पादक छनोट

This will close in 0 seconds