दशैकाे आशिष लिन आएका भक्तपुरका अनिल दाङमा अस्ताए, बुवाकाे हातकाे दशैँकाे आशिष् दाजुद्वारा चक्कुले लियाे ।
दाेर्ण के.सी./ तुलसीपुर ३० असोज ।दाङमा दशैँ मनाउन आएका भाइको दाइले हत्या गरेको खुलासा भएको छ । आफ्नै पेटमा चक्कु प्रहार पछि मृत्यु भएको खबर सार्वजनिक भएपछि अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न मृतकका…










