Category: स्वास्थ

मावि तुलसीपुर सेन्टरले खुशीयालीमा निकाल्यो उत्सव र्‍याली

थर्कोट समाचारदातादाङ, ७ असोज ।मावि तुलसीपुर सेन्टरले खुशीयालीमा कार्यक्रमको आयोजना गरि उत्सव र्‍याली निकालेको छ । देशकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भएपछि मावि तुलसीपुर सेन्टरले आज तुलसीपुर बजारमा उत्सव र्‍याली…

राष्ट्रिय विज्ञान दिवशको अवसरमा डिभाइन टेम्पलले गरायो विज्ञान प्रदर्शनी

थर्कोट समाचारदातातुलसीपुर १ असोजविुश्वकर्मा पुजा देशभर विविध कार्यक्रम गरेर विश्वकर्मा वावाको पुुुुुुजाआराधना गरि मनाईयो । यसैविच आज राष्ट्रिय विज्ञान दिवस पनि भएकोले तुलसीपुर स्थित डिभाइन टेम्पल एकाडेमी विद्यालयमा अध्ययनरत माध्यामिक…

मन्त्रालयले स्वास्थ्य उपकरण खरिद गर्नु ठुलो कुरा होईन, मर्मत गर्नु ठुलो कुरा हो । ः मेयर खडका

दोर्ण के.सीतुलसीपुर १ असोज । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपकरण खरिद गर्नु ठुलो कुरा होईन तर उपकरणहरू खरिद गरिसकेपछि मर्मत गर्न थाहा पाउनु क्ठुलो कुरा हो…

सगरमाथा स्कुलद्वारा अपाङ्गता बालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण

कृष्ण के.सी.तुलसीपुर, २९ भदौ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले तुल्सीपुर उपमहानगरपालिका ७ स्थित अपाङ्गता अध्ययन केन्द्रमा आश्रित १२ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री र फलफुल…

टरिगाउँ एयरपोर्टमा साताकाे एक दिन नेपाल वायुसेवा निगम जहाजले उडान भर्ने

समाचारदातादाङ, २४ भदौ । नेपाल वायुसेवा निगमले अबदेखि तुलसीपुरको टरिगाउँ विमानस्थलमा हप्ताको एक दिन, अर्थात्, शुक्रबार मात्र उडान भर्ने भएको छ । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएपछि यस्तो निणर्य गरिएको…

दिन दुखिको सहारा बन्यो सयपत्री दाहोरी घर, पाए दिनदुखीले ३ वर्षमा १ करोड बढीको सेवा

दोर्ण के.सी.तुलसीपुर ५ भदौंदाङको तुलसीपुरबाट सन्चालित सयपत्री दोहोरी घरले एक कार्यक्रमको बिच तेस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ । सयपत्री दोहोरी घरका अध्यक्ष दिपक वली को अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा…

सगरमाथा बालबाटिकाका विद्यार्थीहरू संस्कार र सिपमा जोड्दिै

दोर्ण के.सी.दाङ, ३२ साउन । सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलले नयाँ उदाहरणीय कार्यलाई तिब्रता दिएको छ । विद्यालयले स–साना बालबालिकाहरूलाई किताबका मात्र ज्ञानका कुराहरू नभई सामाजिक ज्ञानगुणका कुराहरूमा पनि अगाडि…

तुलसीपुर ६ वडाले पायो मुख्य चोकहरूमा डस्टविन

अञ्जली के.सी.तुलसीपुर, ३१ साउन ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले टोल विकास संस्थाको मुख्य मुख्य चोकमा डस्टविन उपलव्ध गराएको छ । बजारमा फोहोरहरु जथाभावी फाल्ने प्रवृतिलाई रोकथाम गरि शुन्दर…

सप्ताहव्यापी विविध कार्यक्रम सहित २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

साउन २९ तुलसीपुरदाङको तुलसीपुरमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ संस्थाहरुले यस बर्षको २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ सप्ताहव्यापी कार्यक्रम गर्दै मनाइरहेका छन ।तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र,…

नचिनेका जंगली च्याउ नखान वनस्पती अनुसन्धान केन्द्र सल्यानको आग्रह

दोर्ण के.सी.सल्यान २७ साउनहरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौँको अकालमा ज्यान गइरहेकोमा वनस्पती अनुसन्धान केन्द्रले दुःख ब्यक्त गर्दै नचिनेका नजानेका च्याउ नखान अनुरोध गरेको छ । यो वर्ष भर्खरै…

सम्पादक छनोट

This will close in 0 seconds