Category: स्वास्थ

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी ज्ञान ज्योति माविलाई

थर्कोट समाचारदातादाङ, १९ माघ ।जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी ज्ञान ज्योति माविले पाएको छ । तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजना गरिएको दाङ जिल्ला…

दाङमा देखिएको पानीको सङ्कटका विषयमा लुम्बिनी सरकार गम्भिर छ सिंचाइ मन्त्री चौधरी

थर्कोट समाचारदातातुलसीपुर, ५ माघ ।लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले दाङमा देखिएको पानीको सङ्कटका विषयमा सरकार गम्भिर रहेको बताउनुभएको छ । अहिले पनि एक गाग्री पानी…

आज राष्ट्रिय योग दिवस, देशभर मनाईदै

थर्कोट समाचारदातादाङ १ माघआज राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ…

नमुना महिला सामुदायिक वन उपभोक्ता समुहद्वारा झाडी सफाइ कार्यक्रम सम्पन्न

दोर्ण के.सी.तुलसीपुर २१ पुसनमुना महिला सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर–३ दमारगाउँ दाङले शनिवार एक कार्यक्रमका बिच झाडी सफाइ कार्य सम्पन्न गरेको छ । समुहको वन क्षेत्रमा खाली रहेका जमिनहरूमा एकातिर…

ज्ञानज्योति फाउन्डेसनले दाङमा पहिलो पटक एमबिए (माष्टर्स अफ बिजनेस एडमिष्ट्रेसन) भित्र्यायो ।

दोर्ण के.सी.तुलसीपुर,१९ पुस ।दाङको तुलसीपुरस्थित ज्ञानज्योति फाउन्डेसनले व्यवस्थापन शिक्षाको उच्च तहको कोर्स ‘मास्टर अफ बिजनेस एड्मीनिस्ट्रेशन’ (एमबिए) पढाइ सुरु गर्ने भएको छ । व्यवस्थापन क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि उत्कृष्ट…

तुलसीपुर उपमहानगरपालिकाले १५ हजार बालबालिकाको पोषण जाँच गर्दै

दोर्ण के.सी.दाङ,१७ पुस।तुलसीपुर उपमहानगरपालिकले १५ हजार बालबबालिकाको पोषण अवस्थाको निस्शुल्क जाँच गर्न सुरु गरेको छ । गैह« सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५…

गोरखा मावि तुलसीपुरले सुरू गर्यो सप्ताहव्यापी खेलकुद

दोर्ण के.सी.दाङ, १६ पुस ।गोरखा मावि तुलसीपुरले सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरू गरेको छ । प्रतियोगितामा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेको छ । साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण १३…

एन प्याब्सन बृहत खेलकुदको च्याम्पियन उपाधी ज्ञान ज्योतीको हातमा

थर्कोट समाचारदातातुलसीपुर १३ पुस ।एन प्याब्सन दाङ जिल्ला अन्तर बिधालय स्तरिय बृहत खेलकुद प्रतियोगिता २०८१ को उपाधी ज्ञान ज्योती माबी तुलसिपुरले हात पार्न सफल भएपछि ज्ञान ज्योती माबी च्याम्पियन बनेको…

बिगट गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिकले पाए नि:शुल्क सेवा

दाेर्ण के.सी.।गंगटे, ७ पुस ।दाङको बबई गाउँपालिकाको वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा २ सय बढी बिरामीले निशुल्क स्वास्थ्य जाँच गराएका छन् ।बबई गाउँपालिका…

सरकारले आम नागरिकहरुलाई निशुल्क शुद्ध पानीकाे टेवा दिनुपर्छ : खानेपानी महासंघका अध्यक्ष वली

थर्काेट समाचारदातातुलसीपुर,६ दाङ। राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव विर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले हरेक नागरिकको घरमा निशुल्क खानेपानी पुर्याउनुपर्ने बताउनुभएको छ। प्रेस सेन्टर तुलसीपुर…

सम्पादक छनोट

This will close in 0 seconds