Category: दुर्घटना

बिजौरी स्थित पाउरोटी उद्योगको तेलमा जलेर युवति घाइते

थर्कोट समाचारदातातुलसीपुर, ४ साउन ।बिजौरी स्थित पाउरोटी उद्योगमा तातो तेलमा जलेर एक युवती घाइते भएकीछिन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरी स्थित ममता पाउरोटी उद्योगमा काम गर्ने क्रममा ति किशोरी तातो…

अटो र ट्याक्टर एकआपसमा ठोक्कीदा दुर्घटना, दुर्घटनामा जसमा चार जना घाइते

थर्काेट समाचारदातादाङ, ४ साउन । तुलसीपुरमा अटो र ट्याक्टर एकआपसमा ठोक्कीदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार अटो चालक तुलसीपुर उपमहानरपालिका–२ बालापुरका ३८ वर्षका भिम बहादुर ठाडा मगर,…

दाङमा स्कार्पियोको ठक्करबाट युवक गम्भीर घाइतेथप उपचारका लागि नेपालगञ्ज रिफर

थर्काेट समाचारदातातुलसीपुर, २७ असार । तुलसीपुर उपमहानगरपालिका–१० उरहरीचोकमा मंगलबार बिहान स्कारर्पियोको मोटरसाइकललाई  ठक्कर दिदा एक युवक गम्भीर घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका– १३ फुलवारी बस्ने २० वर्षीय…

सडकमा लत्रिएको विद्युतको तारले करेन्ट लाग्दा दुई जना घाइते मोटरसाइकल र साइकल इप्रका उरहरीको नियन्त्रणमा

थर्काेटसमाचारदातादाङ,असार ६ /तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँमा आज बिहान करेन्ट लागेर दुई जना घाइते भएका छन्। बिहान करिब ५:३० बजे बनगाउँबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा १ प ७७७० नम्बरको मोटरसाइकल र एक…

बखरीया बस दुर्घना : २ जनाकाे मृत्यु, ३५ जना घाईते

दाेर्ण के.सी.तुलसीपुर, २५ जेठ ।दाङकाे बखरियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना परी दंगिशरण गाँउपालिका–२ का ३७ वर्षका शान्ता खड्का चौधरी र सोही ठाँउका ६५ वर्षका…

सल्यानकाे रिमबाट तुलसीपुरतर्फ आउँदै गरेको जिप दुर्घटना : नाै जना घाइते

थर्काेट समाचारदातादाङ, ११ जेठ । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका ९ जनामध्ये ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज…

तुलसीपुर उपमहानगरपालिकाको गाडीको ठक्करबाट दुई जना घाइते , यान्त्रिक शाखा प्रमुख रेवा रावतप्रहरी नियन्त्रणमा

थर्कोट समाचारदातादाङ,१६ बैशाख । तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख रेवा रावतलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएकोृ छ । तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख रेवा रावतले तुलसीपुर उपमहानगरपालिकाको गाडीचलाएको बेलामा…

डिभाईन टेम्पलको बसले दियो स्कुटी लाई ठक्कर, १७ वर्षीय कृष्ण वली गम्भीर घाईते

थर्कोट समाचारदातातुलसीपुर १० बैशाखदाङको तुलसीपुरमा विद्यार्थी बोकेको स्कुल बसले ठक्कर दिदा स्कुटीमा सवार एक जना गम्भिर घाइते भएका छन् । यसरी घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बस्ने १७…

तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु

थर्काेट समाचारदातातुलसीपुर, ८ बैशाख ।दाङको तुलसीपुरमा आजगाेली चलेकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङका पुर्व अध्यक्ष नारायण आचार्यको गोली प्रहारबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर…

तुलसीपुर ३ शिवपुरबाट दुई चोर प्रहरीको नियन्त्रणमा

थर्कोट समाचारदातातुलसीपुर २८ चैतआज दुई चोरलाई प्रहरीले प्रकाउ गरेको छ । अस्थाई प्रहरी चौकी बेलुवाबाट खटि गएको प्रहरीको टोलीले उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ शिवपुरबाट नियन्त्रणमा लिएको हो । यसरी…

सम्पादक छनोट

This will close in 0 seconds