बिशेष रुपान्तरण अभियान सम्पन्न

Byदोर्ण के.सी.

१३ आश्विन २०८०, शनिबार ०९:५६ १३ आश्विन २०८०, शनिबार ०९:५६ १३ आश्विन २०८०, शनिबार ०९:५६

ने, क, पा,माओवादी केन्द् कुमाख गाउँपालिका वडा नं २ नेटाबजार टाेल नं ४ रुमालगाउँ मा जनजनमा माओवादी जन्ता संग माओवादी बिशेष रुपान्तरण अभियान माओवादी केन्द्र का केन्द्रीय सदस्य कुमाख गा, पा, इन्चार्ज लक्ष्मी पुनकाे प्रमुख आथित्य र माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य माेमत राेकाकाे बिशेष उपस्थितिमा प्रशिक्षेण तथा बैठक सम्पन्न गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds