मावि सौडियारले मंसिर २१ गतेदेखी महायज्ञ गर्ने
थर्कोट समाचारदातादाङ, ३० कार्तिक । श्री माध्यमीक विद्यालय सौडियारले श्रीमद् भागवत ज्ञान महायज्ञमा सञ्चालनगर्ने भएको छ । तत्कालिन सौडियार गाविस, घोराही(७ सौडियारकै जेठो र पुरानो श्री माध्यमीक विद्यालय सौडियारले मंसिर…









