Year: २५ भाद्र २०८१, मंगलवार १७:५७

उद्घाटनमा मूख्यमन्त्रीको उपस्थिती नभएपछि आयोजकले शिलालेख तोडफोड्

दोर्ण के.सी.दाङ,२५ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य राप्ती शान्ति उद्यान ९गणेशपुर पार्क०मा बोटिङ पुलको उद्घाटन गर्न नआएपछि तयार भएको शिलालेख फोडेर फालिएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरमा…

वन तथा वातावरण मन्त्री बादसाह कुर्मीद्वारा पदबाट राजीनामा

दाेर्ण के.सी.दाङ २५ भदाैलुम्बिनी प्रदेशमा  बाँकेकी निर्मला कुर्मीको मुख्य हत्या आरोपी वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले आज पदबाट रनजीनामा दिएका छन् । नेकपा (बहुमत) पाँच नम्बर ब्युरोले प्रदेश भर…

कपुरकोटको विकासका लागि पालिकाले सरोकारवालासंग छलफल गर्ने तयारीमा

कपुरकोट, २५ भदौ । सल्यानको कपुरकोट गाउँपालिकाले मंगलबार (भदौ २५ गते) गाउँपालिकाको समग्र विकासका विभिन्न विषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम कपुरकोट गाउँपालिकाको सभाहलमा दिउँसो १२ बजेदेखि शुरु हुने…

गणेश डाँगी गगनको ‘टोट्क्या सल्ला’गीत सार्बजनिक

|कृष्ण अधिकारी भदौ २४,दाङ लामो समयदेखी दाङमा कार्यथलो बनाएर दाङको तुलसीपुरमा गगन फार्मेसी सङ्गै नेपाली साङ्गीतिक क्षेत्रमा चम्किलो तारा जस्तै चम्कीरहेका गणेश गगनको नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ सार्बजनिक भएको…

अझै चर्कीदै मन्त्री कुर्मी र सांसद केसी बिरुद्धको आन्दोलन

दाेर्ण केसी / गमानसिंह घर्ती मगर ।दाङ २४ भदौफेरी घोषणा गर्यो नेकपा (बहुमत)  पाँच नम्बर ब्युरोले मन्त्री कुर्मी र सांसद केसी बिरुद्ध संघर्षका कार्यक्रमनेकपा (बहुमत) पाँच नम्बर व्युरोले  संघर्षका कार्यक्रम…

टरिगाउँ एयरपोर्टमा साताकाे एक दिन नेपाल वायुसेवा निगम जहाजले उडान भर्ने

समाचारदातादाङ, २४ भदौ । नेपाल वायुसेवा निगमले अबदेखि तुलसीपुरको टरिगाउँ विमानस्थलमा हप्ताको एक दिन, अर्थात्, शुक्रबार मात्र उडान भर्ने भएको छ । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएपछि यस्तो निणर्य गरिएको…

अंश मुद्दामा किर्ते गर्ने सांसद ‘डिबी’ जेल चलान

थर्कोट समाचारदातादाङ, २३ भदौ ।लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) ले जिल्ला अदालत रुकुमकोटमा आइतबार दिउँसो आत्मसमर्पण गर्दै भएको छ । किर्ते मुद्दामा दोषी ठहर हुनुभएका डिबीले दिउँसो साढे १२…

खाजा समय आधा घण्टा राख्न निर्देशन

काठमाडौं २३ भदौ । सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय…

दाङमा घर भत्किदा दमपती घाइते

थर्कोट समाचारदातातुलसीपुर २१ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर४लामीदमारमा घर भत्किदा २ जना घाइते भएका छन् भने ७ वटा खसीबाख्रा समेत मरेका छन् । अविरल वर्षात पछि घर माथिबाट…

मन्त्री र सांसदलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रदेश भर निकालियो मशाल जुलुस

गमानसिंह घर्ती मगर ।दाङ २० भदौ ।नेकपा (बहुमत) ५ नम्बर ब्युरोले लुम्बिनी प्रदेश भर बिराेध स्वरुप मशाल जुलुस निकालिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र…

सम्पादक छनोट

This will close in 0 seconds