Month: २८ असार २०८१, बिहीबार १६:४७

दाङमा रुखबाट लडेर एक बालिकाको मृत्यु

थर्कोट समाचारदातातुलसीपुर, २७ असार ।दाङको तुलसीपुरमा रुखबाट लडेर एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार विहीबार साँझ पौने ६ बजेतिर शान्तिनगर गाउँपालिका…

जङ्गली च्याउ खाँदा एकै घरका ७ परिवार बिरामी

धनकुटा, २७ असार ।  धनकुटाको शहीदभूमि गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा शहीदभूमि गाउँपालिका–७ गैरीटोलका सात जना बिरामी…

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २७ असार ।  अहिले मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र…

कपुरकोट गाउँपालिकामा सार्बजनिक सुनुवाई सम्पन्न

दोर्ण के.सी.सल्यान, २६ असार । कपुरकोट गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा कपुरकोट गाउँपालिकाले विभिन्न शाखा मार्फत संचालन गरेका सेवा…

तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न विगतकै जिज्ञासा जस्ताको तस्तै रहे ।

दोर्ण के.सी.तुलसीपुर, १५ असार । तुलसीपुर उपमहानगरपालिकाले शनिवार आयोजना गरेको सार्वजनिक सुनुवाईमा विगतकै जिज्ञासाहरु यस पटकको कार्यक्रममा पनि आएका छन् । नागरिक स्तरबाट नगरको शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण, आर्थिक…

तुलसीपुरमा  मोटरसाइकलले ठक्कर दिदा बालिका घाइते

थर्काेट समाचारदातातुलसीपुर, २४ असार ।  दाङको तुलसीपुरमा  मोटरसाइकलले ठक्कर दिदा बालिका गम्भिर घाइते भएकी छिन् । घाइते हुनेमा तुलसीपुर –७ निवासी झक्कु प्रसाद भण्डारीको छोरी बर्ष ४ कि सदिक्षा भण्डारीलाई ठक्कर…

बाढीले आफुसँगै लग्यो दंगीशरणको बैंबाङ–बाँकी जोड्ने झोलुङ्गे पुल

दाेर्ण के.सी./ तुलसीपुर, २३ असार । दाङको दंगीशरण स्थित बैंबाङ–बाँकी जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । वडा नम्बर ४ को बैंबाङ र वडा नम्बर १ को बाँकी जुर्पन्ने जोड्ने बबई…

आज चार प्रदेशमा अति भारी वर्षा, आवश्यक सतर्कता अपनाउन महाशाखाकाे सबैमा अनुरोध

थर्काेट समाचारदातातुलसीपुर २३ असार ।  अहिले देशभर मनसुनी वायुको प्रभाव तिव्र गतिले अगाडि बढिरहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले…

बबई नदिले बगाउँदा एक महिला बेपत्ता

थर्काेट समाचारदातातुलसीपुर, १९ असार ।तुलसीपुरमा मंगलबार बबई नदिले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरा स्थित आफन्त कहाँ जाने क्रममा अन्दाजी २० वर्षीय रोसन चौधरि को श्रीमती…

दाङमा आयाे पहिलाे गोठी खोला खाेलाले बगाउँदा अस्ताईन महिला

थर्काेट समाचारदातातुलसीपुर, १८ असार ।तुलसीपुरमा मंगलबार खाेलाले बगाउँदा शशशएक महिलाकाे मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको हाे। यसरी इलाका प्रहरी…

सम्पादक छनोट

This will close in 0 seconds