दाङको तुलसीपुरमा अबैध लागुऔषध अफिमसहित ३ जना पक्राउ
तुलसीपुर, ११ असार । दाङको तुलसीपुरमा अबैध लागुऔषध अफिमसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का ४० वर्षीय टेक बहादुर बोहरा, आठविसकोट–२ का ४५ वर्षीय…
तुलसीपुर, ११ असार । दाङको तुलसीपुरमा अबैध लागुऔषध अफिमसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का ४० वर्षीय टेक बहादुर बोहरा, आठविसकोट–२ का ४५ वर्षीय…
तुलसीपुर, ११ असार । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर बासगडी निवासी ५५ वर्षिय पारु चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश…
सल्यान, १० असार । सल्यानको कपुरकोट गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथामिकता दिने भएको छ । गाउँपालिकाको १५ औं गाउँसभामा अध्यक्ष दुर्गा बहादुर पुनले एकिकृत कृषि बिकास कार्यक्रम मार्फत किसानका…
दोर्ण के.सी.तुलसीपुर, १० असार ।तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष दुई अर्ब भन्दा बढीको बजेट सहित अगाडि बढेको छ । तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक वर्ष २०८१÷०८२ को लागि दुई…
थर्काेट समाचारदातातुलसीपुर, ७ असार । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट चारजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–७ मोतिपुर निवासी ६८ वर्षीया छदया चौधरी र मोटरसाइकल चालक तुलसीपुर–५ का ५८…
दाेर्ण के.सी.तुलसीपुर २ असारतुलसीपुर कुखुरा ब्यबसायी समिति तुलसीपुरको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन बबई गाउँपालिकाको पुरन्धारा छहरामा सम्पन्न भएको छ ।तुलसीपुर कुखुरा ब्यबसायी समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता एंव तारा…
दोर्ण के.सी.तुलसीपुर ३१ जेठ दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गहते खोलामा पक्की पुलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको गत आर्थिक वर्ष २०७९–०८० को २० लाख बजेटमार्फत…
तुलसीपुर,३० जेठ । तुलसीपुरमा अत्यधिक गर्मीको कारण दुई दिन विद्यालय बन्द हुने भएको छ । विद्यार्थी बेहोस हुन थालेपछि तुलसीपुर उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते विदा दिने गर्ने निर्णय…
कृष्ण अधिकारीतुलसीपुर २९ जेठदंगिशरण गाउँपालिका २ गोलटाकुरीको स्वास्थ्य चौंकीमा मंगलबार एक कार्यक्रमको आयोजना गरि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । महिलाको आङ खस्ने समस्या र पाठेघरको मुखको…
थर्कोट समाचारदातानवलपरासी २९ जेठक्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुस्ता गाउँ समिति बिच सुस्ता (१ फेचुहामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख…
This will close in 0 seconds