तुलसीपुर, ११ असार । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर बासगडी निवासी ५५ वर्षिय पारु चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आफ्नै बारिमा घाँस काट्ने क्रममा आज दिउँसो ३ बजेको समयमा नाम नखुलेको सर्पले बायाँ हातमा टोकेको हो । सर्पको टोकाइबाट बिरामी परेका चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको भएपनी आज राती ८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
तुलसीपुरमा सर्पदंशबाट एकको मृत्यु
Byदोर्ण के.सी.
१२ असार २०८१, मंगलवार १७:३० १२ असार २०८१, मंगलवार १७:३० १२ असार २०८१, मंगलवार १७:३०
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्य
अर्थ जगत
आर्टिकल बहस
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलकाे स्थलगत अवलोकन, सबैको धारणा एउटै —‘टरिगाउँ एयरपोर्ट बन्छ’
२२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५ २२ आश्विन २०८३, बिहीबार ०२:३५
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
अर्थ जगत
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विकास
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलको स्तरोन्नतिबारे तुलसीपुरमा बृहत् खुला छलफल हुने
२० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१ २० आश्विन २०८३, मंगलवार १६:४१
दोर्ण के.सी.
अन्तर - संवाद
अन्तर्राष्ट्रिय
अन्तर्वाता
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
बिचार
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
विश्व पर्यटन
विश्व पर्यटन
शिक्षा
समाचार
स्थानीय समाचार
टरिगाउँ विमानस्थलमा बजेट छुट्याएर मात्र हुँदैन, अब निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्छ
२० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८ २० आश्विन २०८३, मंगलवार १६:३८
दोर्ण के.सी.
