Month: १० जेष्ठ २०८१, बिहीबार १६:२०

एकदिने प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम कपुरकोटमा सम्पन्न

थर्कोट समाचारदाताकपुरकोट १० जेठ ब्यक्तिगत घटना दर्ता र वडा कार्यालयबाट हुने सिफारिस सम्बन्धि प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम कपुरकोटमा सम्पन्न भएको छ। कपुरकोट गाउँ पालिका पन्जिकरन इकाईले बुधबार एक कार्यक्रमको आयोजना…

बबई गाउँपालिकाका करिव दुई हजार बालबालिका हरुलाई आइ.पि.भी. खोप लगाइने

हापुरे,जेठ ९ गते । दाङको बबई गाउँपालिका भित्रका करिव २ हजार बालबालिकाहरु लाई पोलियो रोग बिरुद्धको आइ.पि.भी. खोप लगाइने भएको छ । बुधबार बबई गाउँपालिकामा सम्पन्न आइ.पि.भी. खोप समन्धी स्थानिय…

राम्री – कपुरकोट सडक दैनिक ९ घण्टा बन्द हुने

थर्कोट समाचारदातातुलसीपुर, ९ जेठ ।राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको छ ।सडक चौडा गर्नका लागि राम्रीदेखि कपुरकोट सम्मको…

गढवाका कृषकहरुलाई लाखौ मुल्य बराबरको सिचाई सामाग्री वितरण आलोक भावुक

आलोक भाबुक गढवा, ८ जेठ । दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको…

बिजाैरीकाे झिङ्गैमा बस दुर्घटना, १५ घाइते १७ सकुसल

थर्काेट समाचारदाता / तुलसीपुर, ४ जेठ ।  दाङको तुलसीपुर स्थित बिजाैरीकाे झिङ्गैमा बस दुर्घटना भएको छ। शुक्रबार बेलका  ६बजेकाे समयमा गाडी दुर्घटना हुदा १५ जना घाइते भएका हुन् । तुलसीपुरबाट काठमाडौंका लागि…

राप्ती बबई क्याम्पस प्रमुख कार्यकक्षमा तालाबन्दी

तुलसीपुर, १ जेठ ।  दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेको कार्यकक्षमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । लामो समय देखी राप्ती बबई क्याम्पसको सुरक्षा गार्डका रुपमा काम गर्दै आईरहेका खिम…

पत्रकारहरूले दिए तुलसीपुर उपमहानगरपालिकालाई सुझाब

दोर्ण के.सी.तुलसीपुर, ३१ वैशाख ।दाङको तुलसीपुर उपमहानगरपालिले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि निति, कार्यक्रम तथा बजेट सम्बन्धमा पत्रकारहरुसँग सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगरपालिले विभिन्न चरणमा सरोकारवाला,…

केसीले बढाउँदै अग्रता, सबैभन्दा धेरै मत ल्याउने बस्नेत चर्चामा

तुलसीपुर, ३० वैशाख । नेपाली काँग्रेसबाट तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार विनील केसीले अग्रता बढाउँदै लगेको निर्वाचन समितिले जनाएको छ । मतपत्रको संख्या घट्दै जाँदा केसीले अग्रता बढाउँदै…

केसी नेतृत्वको टिमका एक जना सदस्यले पनि हार्नु हुन्न : नगर सभापति हमाल

दाङ, २8 बैशाख । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले तुलसीपुर उद्योग वाणिज्य संघमा बिनिल केसी नेतृत्वको टिमलाई बिजयी गराउन आग्रह गरेका छन् । तुलसीपुर नगरका उपसभापतिसमेत रहेका बिनिल केसीको…

तुलसीपुर बाणिज्य संघको निर्वाचन – एकै साथ २७ जनाले मत खसाल्न पाउने ब्यबस्था

तुलसीपुर, बैशाख २८ । तुलसीपुर उद्योग बाणिज्य संघको शनिबार हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । अब शनिबार बिहान र मतदानको मात्रै प्रतिक्षा छ । बाणिज्य संघको तुलसीपुर बजारस्थित…

सम्पादक छनोट

This will close in 0 seconds