Month: २८ चैत्र २०८०, बुधबार १६:१४

अस्मिता अधिकारीसँगै नाचे ज्ञानज्योती कलेजका बिद्यार्थी

थर्कोट समाचारदातातुलसीपुर २८ चैत दाङ तुलसीपुरमा लोकप्रिय गायिका अस्मिता अधिकारीले आफ्नो प्रस्तुती सहित बिद्यार्थीहरुलाई नचाएकी छिन् । दाङ तुलसीपुर स्थित ज्ञानज्योती एजुकेशन फाउन्डेसनद्धारा सन्चालित ज्ञानज्योती माध्यमिक विद्यालय तुलसीपुर कक्षा ११…

निर्णय नमान्ने समितिका पदाधिकारीले राजीनामा दिनुपर्छ ः पौडेल ।

दोर्ण के।सी।तुलसीपुर २७ चैतसेन्टर माध्यामिक विद्यालयका प्रधानाध्यापक भागवत पौँडेलले विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीले विद्यालयले गरेको निर्णयलाई नमानी निती नियम भन्दा…

चुनढुङ्गा उत्खनन र आकाशबाट परेको पानी जमिनले सोस्न नपाउँदा पानीका स्रोतहरू सुक्दै ः डिभिजन प्रमुख न्यौपानेले

राम के.सी.तुलसीपुर २४ चैतखानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले चुनढुङ्गा उत्खनन र आकाशबाट परेको पानी जमिनले सोस्न नपाउँदा पानीका स्रोतहरू सुक्दै गएको डिभिजन प्रमुख न्यौपानेले बताउनुभएको छ…

उच्च अदालत तुलसीपुर र पत्रकार बिच अन्र्तक्रिया कार्यक्रम सम्पनन

थर्कोट समाचारदातातुलसीपुर, २३ चैत ।उच्च अदालत तुलसीपुरले शुक्रबार तुलसीपुरमा एक कार्यक्रमका विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उच्च अदालत तुलसीपुर दाङको तुलसीपुरमा रहेको उच्च अदालत तुलसीपुरमा दर्ता हुने मुद्धाको…

शनिबार विद्युत सेवा अवरूद्व हुने ।

दोर्ण के.सी.तुलसीपुर २४ चैततुलसीपुरको क्षेत्रमा शनिवार विद्युत लाईन कटौँती गरिने भएको छ । तुलसीपुर क्षेत्रभित्र पर्ने ३३ केभी लाईन मर्मत गर्नुपर्ने भएकोले विद्युत लाईन कटौँती गर्न लागिएको नेपाल विद्युत प्राधिकरण…

डेङ्गीको जोखिम तिब्र गतिले बढदै

थर्कोट समाचारदातादाङ २१ चैत । दाङ लगायत देशभर गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले…

सामुदायिक विद्यालयद्वारा विद्यार्थीहरूलाई व्यावहारिक सीप

थर्कोट समाचारदातासल्यान १९ चैत्र ।कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले आगामी वर्षमा पनि यस कार्यक्रमले निरन्तरता पाउने र सबै माध्यमिक विद्यालयमा सीप विकास केन्द्र स्थापना सहित सञ्चालन गरिने कुरमा…

सम्पादक छनोट

This will close in 0 seconds