Month: २६ फाल्गुन २०८०, शनिबार १७:१२

हिउँदे वर्षा भए पछि किसानहरू हर्षले खुसी साट्दै

दाङमा ठिक समयमा वर्षा भएपछि किसानहरू सार्है खुसी भएकाछन् । माँैसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा दुई दिनसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश…

यसरी भएको थियो अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगीता दाङको तुलसीपुरमा उद्वघाटन

बबईमा ११ हजार ३ सय ४८ बालबालीकाले दादुरा रुबेला खोप लिदै

हापुरे, फागुन २२ गते ।दाङको बबई गाउँपालिकाका ११ हजार ३ सय ४८ बालबालीकाले दादुरा रुबेला खोप लगाउने भएकाछन्। भोली देखी चैत्र ३ गतेसम्म ४६ वटा खोप केन्द्रबाट एकैसाथ ९ महिना…

हिउँदे वर्षा भए पछि किसानहरू हर्षले खुसी साट्दै

दोर्ण के.सी.तुलसीपुर २१ फागुन ।दाङमा ठिक समयमा वर्षा भएपछि किसानहरू सार्है खुसी भएकाछन् । माँैसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा दुई दिनसम्म सुदूरपश्चिम प्रदेश,…

अर्थमन्त्री मास्कीद्वारा देउखरीको शान्ति बौद्व विहार शिलान्यास

भालुवाङ २० फागुन ।दाङ देउखुरीको गढवा गाउँपालिका–३ मा रहेको गोवरडिहा सामुदायिक वनमा आज देउखर शान्ति बौद्व विहारको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सो बौद्व…

दाङ लगायत देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ, २० फागुन । आज दाङ लगायत देशभरका धेरै ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकोले…

भोलि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

दाङa १९ फागुनपश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि तथा आईतबार २० गते देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ…

तुलसीपुरको ज्ञानज्योति विद्यालयले क्रमिक रूपमा नयाँ अनुहार फेर्दै

दोर्ण के.सी.तुलसीपुर १८ फागनु ।सुन्दरनगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयले विस्तारै नयाँ अनुहार फेर्न थालेको छ । दाङको तुलसीपुर–५ सुन्दरनगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा ५४ लाख लागतमा भवन निर्माण गरिएपछि विद्यालयले…

सम्पादक छनोट

This will close in 0 seconds