Year: २ मंसिर २०८०, शनिबार ११:२९

कोमल वली मातृशोकमा

तुलसीपुर,२ मंसिर । गायिका तथा एमाले नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो । उनको आज शनिबार…

जाडो छल्न हिउँदे पर्यटक चरा नेपालमा

काठमाडौँ, २ मंसिर । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम शुरू भएको हो । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका…

जाजरकोटमा चिसोको कारणले दुई जनाको मृत्यु

थर्कोट समाचारदातादाङ २ मंसिरजाजरकोट– चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४…

अल बिदा नेपालकै होची महिला ईश्वरी माया

थर्कोट समाचारदातादाङ, २ मंसिर ।नेपालकी होची महिला भनेर दावी गरिएकी लमही निवासी ईश्वरी माया छिनालको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।…

तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण

दाङको तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय तुलसीपरको समन्वयमा आज शुक्रबार तुलसीपुरको सितलपुर रोड स्थित गुम्राह चोक र मदन आश्रित चोकमा जेब्राक्रसिङ…

एमालेका १ हजार स्वयंसेवक जाजरकोटमा खटिँदै

काठमाडौ, १ मंसिर ।  जाजरकोट भूकम्प प्रभावितको अस्थायी घरटहरा बनाउन नेकपा एमालेले आजदेखि १ हजार स्वयंसेवक परिचालन गर्दैछ । १ हजार स्वयंसेवकमध्ये पोलिट्ब्यूरो सदस्य तथा एमालेको मजदुर सङ्गठन ट्रेड युनियन महासङ्घ…

जाजरकोट भूकम्प : पीडितलाई अष्ट्रेलियाले पाँच करोड सहयोग गर्ने

काठमाडौं । जाजरकोटमा गएको भूकम्प प्रभावितलाई अष्ट्रेलियाले आकस्मिक आवश्यकताका लागि छ लाख अष्ट्रेलियाली डलर सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलिया कोषले करिब पाँच करोड नौ लाख रुपैयाँ रकम उपलब्ध…

सिटामोल अभाव बैतडीका स्वास्थ्य केन्द्रमा

सिगास–१ कै बेसरा गाउँमा रहेको गाउँघर क्लिनिक एक वर्षदेखि बन्द हुँदा त्यहाँ पनि बाख्राका बड्कौला भेटिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।  स्वास्थ्य केन्द्रका इन्चार्ज अहेव नरेन्द्र ऐरीले गाउँघर…

अत्यधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितको ज्यान गयो

दाङ १ मंसिरअत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका(२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका(४ जिरीका नरेन्द्रबहादुर सिंह रहेको बारेकोट…

लोकतान्त्रिक प्रणालीका विरुद्ध जस्ले बोल्छ उसलाई परास्त गर्छौ ः– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १-मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक प्रणालीका विरुद्ध आवाज उठाउने दुस्साहसलाई दृढताका साथ परास्त गर्ने बताएका छन् । शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन…

सम्पादक छनोट

This will close in 0 seconds