Year: २४ मंसिर २०८०, आईतवार १३:४३

स्मार्ट छोरी कार्यक्रमले निरन्तरता अन्यौल

तुलसीपुुर, २४ मंसिर ।तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट छोरी कार्यक्रमले यसवर्ष निरन्तरता पाउन सकेको छैन् । चालुवर्षका लागि बजेट नै बिनियोजन हुन नसक्दा कार्यक्रमले निरन्तरता पाउन नसकेको हो ।तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका…

हाम्रो संस्कृति, हाम्रो दायित्व

संस्कृति भनेको हाम्रो जीवनलाई सरल र रमाइलो बनाउने एउटा यस्तो कला र विश्वास हो, जुन एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरिन्छ। संस्कृतिलाई ‘सम्पूर्ण समाजको जीवन पद्धति’ भनिन्छ। यसले एउटा मानिसको…

सामुदायिक वनको परिभाषा यस्तो रहेको छ ।

थर्कोट समाचारदतातुलसीपुर 23 मंसिरमानव समाज विकासको क्रममा आर्थिक उन्नति तथा प्रगतिको लागि महत्वपूर्ण श्रोत र साधन प्राकृतिक साधन हो । त्यसमा पनि सरल रुपमा प्रयोग गरी मानव जीवन व्यवहारको लागि…

परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा सम्पन्न

आलोक भावुकगढवा, २३ मंसिर ।परी कृषि सहकारी संस्था लिमिटेड गढवाको ५औं बार्षिक साधारणसभा शनिबार गढवामा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष दामोदर ढुङगानाको अध्यक्षता तथा साल्ट ट्रेडिङ कर्पोरेसन घोराही दाङका प्रमुख राम…

लिबाङको विशाल जनसभालाई सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्ड भोली रोल्पा आउँदै

प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली रोल्पा आउँदै हुनुहुन्छ । रोल्पालाई केन्द्रीय आधार इलाका बनाएर १० वर्षिय जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्डको तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा रोल्पा…

रोल्पा न.पा.४ लिबाङमा भैलोको टिमद्वारा विरामीलाइ आर्थिक सहयोग

पछिल्लो समयमा आएर कतिपय भैलो गुरूपले दिपावलीमा खेलेको भैलोको रकमबाट केहीले बिरामीलाई, केहीले सामाजिक क्षेत्रको विकासमा लगाएको पाउन सकिन्छ ।यस्तै रोल्पा नगरपालिका वडा नं. ४ ले गरेकोछ । नेपालीहरुको महान…

माटो सुहाउँदो जनशक्ति उत्पादन गर्दै कपुरकोट

सल्यान, २३ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकाले रोजगारी सिर्जना गर्न पालिकामा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न विद्यालयमार्फत सिप दिन थालेको छ । पालिकामा रहेका पाँच वटा माध्यमिक विद्यालयमार्फत सिप प्रदान…

उमेर बढेका महिलाहरूले यसरी जन्माउँछन् आईभीएफबाट बच्चा

उमेर बढ्दै गएपछि आईभीएफबाट बच्चा जन्माउन कति गाह्रो हुन्छ ? ‘यो चमत्कार नै हो ।’ युगान्डाको राजधानी कम्पालामा २९ नोभेम्बरमा आइभिएफ प्रविधिबाट ७० बर्षीय सफिना नामुकवायाको मुखबाट निस्केको पहिलो वाक्य…

तुलसीपुर १८ मा एक सय बढी कुकुरको बन्ध्याकरण

दाङ, २२ मंसिर ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा १ सय बढी कुकुरहरुको बन्ध्याकरण गरिएको छ । मंसिर १९ गतेदेखि सुरु भएको सामुदायीक कुकुर बन्ध्याकरण कार्यक्रममा १ सय ७० कुकरहरुलाई…

तुलसीपुर ७ लाई डिजिटल वडा बनदै

दाङ, २२ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ लाई डिजिटल वडा बनाउने कार्यको थालनी गरिएको छ । शुक्रवार वडा कार्यालयमा आयोजित कार्यक्रममा डिजिटल वडा निर्माणको तयारीका बारेमा जानकारी गराइएको…

सम्पादक छनोट

This will close in 0 seconds