तुलसीपुर, ८ श्रावन । दाङको तुलसीपुरमा सर्पको टोकाईबाट एक बालिका गम्भिर विरामी परेको प्रहरीले जनाएको छ । सर्पको टोकाईबाट तुलसीपुर–१२ कौवापुर निवासी लक्ष्मी चन्दकी ३ वर्षीया छोरी सृजना चन्द गम्भिर विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार आज बेलुका ६ बजेको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले उनलाई टोकेको हो । बालिकाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सर्पको टोकाईबाट एक बालिका गम्भिर विरामी
Byदोर्ण के.सी.
८ श्रावण २०८१, मंगलवार १६:४२ ८ श्रावण २०८१, मंगलवार १६:४२ ८ श्रावण २०८१, मंगलवार १६:४२
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
लुम्बिनी प्रदेश
वन र वातावरण
शिक्षा
समाचार
स्थानीय समाचार
तुलसीपुरमा वन दिवस २०८३ मनाइयो, युवा सहभागिता र दिगो वन व्यवस्थापनमा जोड
२५ श्रावण २०८३, सोमबार १६:१५ २५ श्रावण २०८३, सोमबार १६:१५ २५ श्रावण २०८३, सोमबार १६:१५
दोर्ण के.सी.
तुलसीपुर उपमहानगरको एम्बुलेन्स दुर्घटना, डेढ महिने शिशुको मृत्यु
२४ श्रावण २०८३, आईतवार ०९:२१ २४ श्रावण २०८३, आईतवार ०९:२१ २४ श्रावण २०८३, आईतवार ०९:२१
दोर्ण के.सी.
कर्णालीमा यात्रुवाहक गाडी दुर्घटना, उद्धार कार्य जारी
१८ असार २०८३, बिहीबार १२:३८ १८ असार २०८३, बिहीबार १२:३८ १८ असार २०८३, बिहीबार १२:३८
दोर्ण के.सी.
