यस वर्ष भाइटिकाको शुभ साइत बिहान १०ः५१ मिनेटमा रहेको छ ।

Byदोर्ण के.सी.

२८ कार्तिक २०८०, मंगलवार ०७:४३ २८ कार्तिक २०८०, मंगलवार ०७:४३ २८ कार्तिक २०८०, मंगलवार ०७:४३

दाङ,२9 कार्तीक ।

यस वर्षको भाइटिकाको शुभ साइत विहान १० बजेर ५१ मिनेटमा रहेको छ । कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds