मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा

Byदोर्ण के.सी.

६ आश्विन २०८१, आईतवार १७:०८ ६ आश्विन २०८१, आईतवार १७:०८ ६ आश्विन २०८१, आईतवार १७:०८

दोर्ण के.सी.
काठमाडौं, ६ असोज ।
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द्र अर्यालले जानकारी दिनुभएको थियो । प्रसाईँको घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरी प्रसाईलाई पक्राउ गरेको उहाँले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds