बईमा ११ हजार ३ सय ४८ बालबालीकाले दादुरा रुबेला खोप लिदै

Byदोर्ण के.सी.

२३ बैशाख २०८१, आईतवार १६:१२ २३ बैशाख २०८१, आईतवार १६:१२ २३ बैशाख २०८१, आईतवार १६:१२

हापुरे, फागुन २२ गते ।
दाङको बबई गाउँपालिकाका ११ हजार ३ सय ४८ बालबालीकाले दादुरा रुबेला खोप लगाउने भएकाछन्। भोली देखी चैत्र ३ गतेसम्म ४६ वटा खोप केन्द्रबाट एकैसाथ ९ महिना देखी १५ बर्ष सम्मका ११ हजार ३ सय ४८ बालबालीकालाई दादुरा रुबेलाखोप लगाउने अन्तिम तयारी भएको बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि खड्काले जानकारी दिनुभएकोछ । देश ब्यापी रुपमा सञ्चालन भैरहेको अभियान अन्र्तगत बबईमा भोलीदेखी चैत्र ३ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds