दाङ, १८ माघ । दाङको तुलसीपुर स्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ‘क’ लाइन स्थित बाणिज्य बैंकको तल्लाे तलामा रहेको न्यू नेपाल सुनचादी पसलमा आगलागी भएको छ ।

This will close in 0 seconds